बुहारीले भाँडा समाउनु पर्छ कलम होइन भनेको सुन्दा छुटेको पढाइ

एक त महिला त्यसमा पनि दलित समुदायको महिला भएपछि धेरै विभेद र हिंसा भोग्नु परको सुना बताउँछिन् । समाजमा सार्वजनिक स्थल, धारा, विवाह, वर्तबन्ध र भोजमा जाँदा उनले दलित भएकै कारणले जातीय विभेद भोगिन् । सुना परियारको जन्म भारतमा भएको हो । उनको परिवार भारतमा काम गर्ने सिलसिलामा उतै बसोबास गर्ने भएकाले उनको बाल्यकाल भारतमा […]
दैलेख पेट्रोलियम पदर्थको भण्डार : पानीमै आगो बलिरहेको दृश्य

नेपालको कर्णाली प्रदेश, दैलेख जिल्लामा अवस्थित पानीमै आगो बल्ने प्राकृतिक मुहान विश्वकै अत्यन्त दुर्लभ र अद्भुत चमत्कारमध्ये एक मानिन्छ। प्रकृतिका गहिरा रहस्य कहिलेकाहीँ सतहमै प्रकट हुन्छन् र दैलेखको जलजले क्षेत्र त्यसको उत्कृष्ट उदाहरण हो। यहाँ सतहमुनि वर्षौँदेखि सञ्चित ग्यासका सूक्ष्म बुलबुले पानीसँगै माथि निस्किने र सामान्य चिङ्गारीले पनि तुरुन्त दहन हुने क्षमताका कारण पानीको सतहमै […]
कविता : न्यायप्रति जनताको चाहना

ए ! न्याय चाहन्छौँ हामी सदैव जन हाँसेकोयीनै आँखाभरी खुसी ती सबै टम्म छल्केकोम चाहन्छु ! सँधै समान होस् न्याय यत्र तत्रलौ समस्त लोक भरीमा फैलियोस् त्यो सवत्र । कपट सहन्नौ ! स्वच्छ चाहन्छौँ लोक भरीमागर्दैछौ स्वस्पर्श छाम्दैछौँ त्यो न्याय गर्छौ गरिमाछन् आँखा मुटु पनि छ छातीनि अरु के कुरानबनोस् त्यो न्याय तिर बनी यतातिर […]
राजा लखेट्ने नेताहरू नै देश लुटिरहेका छन्

नेताहरूले खान नपाएर आन्दोलन गरेका रहेछन् भन्ने त प्रमाणित भइसकेको छ । राजाले देश लुट्यो भनेर आन्दोलन गरेका नेताहरूले केही बाँकी छोडेनन् । सार्वजनिक, गुठी, ऐलानी, हदबन्दीभन्दा बढी, ताल तलैया, मठ मन्दिरलगायतको जग्गा त खाए नै, सँगै नेपालको भूभागसमेत बेचे । राजनीतिक दलहरूले २०४६ सालअघि र पछि नै राजतन्त्रको विरोध गरे । राजाले नेपाली पैसा […]
विद्यार्थीलाई अर्गानिक खाजा दिँदै तातोपानी

विद्यालयमा आइतबार खिचडी, सोमबार खीर, मंगलबार क्वाटी, बुधबार अन्डा, मासु, बिहीबार हलुवा र शुक्रबार दाल, भात, तरकारी खुवाइने गरिएको छ। जुम्लाको तातोपानी गाउँपालिकाका विद्यालयमा विद्यार्थीलाई अर्गानिक खाजा खुवाउन थालिएको छ। गाउँपालिकाले ‘दिवाखाजा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०८०’ लागू गरेपछि जंगफुट निषेध गर्दै अर्गानिक खाजा खुवाउने बाटो खुलेको हो। यो कार्यक्रमबाट २९ विद्यालयका २ हजार ६ […]




