अलविदा देवराज धिताल सर !

मलाई सुर्खेतमा रहुञ्जेल मात्रै होइन, जुम्ला खलङ्गा बजारमा भेट्दा पनि आदरभावले उहाँले सम्झनुहुन्थ्यो। मेरो सरकारी वकिलको पेशा देखेर उहाँ अत्यन्तै खुसी हुनुहुन्थ्यो। श्री भैरव माध्यमिक विद्यालय नराकोटका सहायक प्रधानाध्यापक तथा मेरा सुर्खेत वीरेन्द्रनगरमा पढ्दै गरेका अत्यन्तै कोमल स्वभाव, शिष्ट शैली, कसैसँग रुखो व्यवहार नगर्ने, मेरा मन परेका साथीहरू मध्येका एक हुनुहुन्थ्यो। बि.सं. २०४७ सालदेखि म […]
१२ कक्षा पढ्दा जातीय विभेद भएको महशुस हुन थाल्यो

मलाई जातीय विभेदको महशुस १२ पढ्ने बेला भयो। दलित छात्रवृत्ति पाउँदा मेरो पहिचान जातीय आधारमा भयो। दलितहरु केही गर्न सक्दैनन्, राहत हो भनेर दिएको हो भन्ने महशुस भयो। मेरो घर रुकुम पश्चिम हो। मेरो घरबाट नवराज विकको गाउँ मटेला पुग्न गाडीमा चार सय रुपैयाँ भाडा लाग्छ भने समय लगभग एक घण्टा जति लाग्छ। मुसिकोट र […]
अभिभावक शिक्षा : भविष्य निर्माणको आधार

अभिभावक शिक्षा लिएका अभिभावकहरूमा सफाइ, पोषण, संवाद, सकारात्मक व्यवहार र स्नेहपूर्ण अनुशासनको अभ्यास बढी देखिन्छ। उनीहरूले अपाङ्गता भएका बालबालिकासहित सबैप्रति समान माया र स्याहार दिन सकेका छन्। मानव जीवनको सबैभन्दा नाजुक र महत्वपूर्ण समय प्रारम्भिक बाल्यावस्था हो, जसको सुरुवात गर्भधारणदेखि आठ वर्षसम्म हुन्छ। यही अवधिमा बच्चाको शारीरिक, मानसिक, भाषिक, भावनात्मक र सामाजिक विकासको आधार तयार […]
कविता : गधाको यात्रा स्मरण

म त्यो घरकोदैलो नाघेर आएको हुँजुन घरको धुरी पुरुषको सोच र ढोका पुरुषको जुँगाले बनेको थियो। मैले त्यो आँगनको तगारो नाघेको हुँ।जहाँएउटै समयमाआधा मान्छे खुशीआधा मान्छे दुःखी देखिन्थे। मैले महसुस गरेको हुँ,सुख जोड दुःखबराबर शून्यहुन्छ। म पनि सुन्दै हिँडेको हुँशून्यको गीतशून्यको गीत गुनगुनाउँदै सकिन्छ जिन्दगी। म त्यही टोलको बाटो निस्किएको हुँ –जहाँ मिठो संगीतको धुनमाअल्लल्लि-अल्लल्लिछाती […]
सरकार जनतालाई उपत्यकामा थुपार्दै, घरभित्रको चिसो र बाहिरको धुवाधुलोले रोगी बढ्दै !

उपत्यकाजति जोखिमपूर्ण ठाउँ देशभर नै कतै छैन । यहाँ सरकार र जनता नै दलाली भए । राज्यको कारणले जनता आफ्नो गाउँठाउँ छोडेर यहाँ आएर बस्न बाध्य छन् । मुलुकमा जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बिरामी हुनेको संख्या पनि निरन्तर उकालो लाग्दै गएको छ । बढ्दो जाडो र प्रदूषणले दमका रोगीलाई झन् बढी च्यापेको […]




