जनतालाई एकातिर चुनावको आश, अर्कोतिर मँहगी बढ्ने त्रास!

सुशीला कार्की प्रधानमन्त्री भएको तीन महिना बितेको छैन। उनले ५५ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक ऋण लिइसकेकी छिन्। पहिल्यै मुलुक वैदेशिक ऋणले थिलथिलो बनेको छ। फेरि वैदेशिक ऋण ल्याएर चुनाव गराइँदैछ। जनताको थाप्लोमा ऋणको भार थपिएको थपिएै छ भने देशलाई ऋणले नै सकाउने अवस्थामा पुर्याएको छ। सरकारलेआउँदो फागुन २१ गते चुनाव तोकेको छ। चुनावमा भाग […]
आफ्नो व्यवहार, नीति र सोचमा अपाङ्गता मैत्री दृष्टिकोण राखौं

म सबैलाई अनुरोध गर्छु, समावेशिताको पक्षमा बोलौँ, समान अवसरका लागि हातेमालो गरौँ र आफ्नो व्यवहार, नीति र सोचमा अपाङ्गता मैत्री दृष्टिकोणलाई अपनाऔँ। आज हामी एक महत्वपूर्ण दिन मनाइरहेका छौँ। अपाङ्गता भएका हाम्रा दाजुभाइ, दिदीबहिनी र साथीहरूको अधिकार, सम्मान र समावेशिताको पक्षमा आवाज उठाउने दिन। प्रत्येक वर्षको ३ डिसेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको रूपमा मनाइन्छ। यस […]
कयौंपटक मन खिन्न हुने गरि विभेद भोगेकी छु

गैरदलितहरु प्राय दलितको मलामी जाँदैनन्, तर दलितहरू सबै उनीहरूका सबै मलामी जान्छन्। लास जलाउने दाउरा र लास राखेर चिहान लैजाने बाकस बनाउने लगायतका काम दलितकै दायित्व जस्तो छ। नमस्कार, मेरो नाम लक्ष्मीदेवी विक हो। मेरो घर मुगु जिल्लाको रारा छायाँनाथ रारा नगरपालिकामा पर्छ। हाम्रो गाउँमा दलित समुदायभित्र विक, दमाई, भियाल समुदायको बसोबास छ। पछिल्लो समय […]
कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माद्वारा राजीनामा

पूर्व माओवादीका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माद्वारा राजीनामा दिएकाछन्। शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएको जानकारीसहितको पत्र पठाएका हुन् । पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’ कर्णालीका पूर्वमुख्यमन्त्री समेत […]
हिमा गाउँपालिकाले नि:शुल्क कोचिङ कक्षा संचालन गर्ने

जुम्लाको हिमा गाउँपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि हिउँदे बिदाको अवसरमा पालिका भित्रै नि:शुल्क कोचिङ कक्षा सञ्चालन गर्ने भएको छ। गाउँ शिक्षा समितिको मंसिर ८ गते बसेको बैठकले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन लक्षित गर्दै कोचिङ कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। समितिको निर्णयअनुसार कालिका माध्यमिक विद्यालय हिमा–१ बड्की, नेत्र ज्योति […]
घोराहीमा उपन्यास विमोचनसँगै प्र.अ. यादव र छात्रा पुनलाई विशेष अभिनन्दन गरिने

२० वर्षकै उमेरमा विद्यालयको प्रधानाध्यापक भएर कुशलतापूर्वक जिम्मेवारी सम्हाल्नु भएकी रक्षाकुमारी यादव र घोराही–१० नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नारायणपुरमा साइन्स विषयमा प्लस टू पास गरी एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल रोशनी घर्ती मगरलाई घोराहीमा विशेष अभिनन्दन गरिने भएको छ। राप्ती साहित्य परिषद्को आयोजनामा नेपालकै सबैभन्दा दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन […]
सिंजा गाउँपालिका ६ मा नि:शुल्क स्वास्थ शिविर सम्पन्न

सिंजा गाउँपालिका वडा नम्बर ६ मा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ। बृहत् विशेषज्ञ नि:शुल्क स्वास्थ्य,महिलाहरूको पाठेघर सम्बन्धि स्वास्थ परिक्षण,हाडजोर्नी सम्बन्धि चेकजाँच, बालरोग सम्बन्धि,अन्य सामान्य परिक्षण,किशोर किशोरी परिवार नियोजन परामर्श,अन्य परामर्श लगायतका विषयमा स्वास्थ शिविर सिंजा गाउँपालिकाको ६ स्थित श्री माध्यामिक विद्यालय जोडु दाँतमा सम्पन्न भएको हो। सिंजा गाउँपालिका आयोजना,पेस नेपाल,पलान नेपालको समन्वय र कर्णाली […]




