दल दर्ताको बाढी : नयाँ राजनीतिक विकल्प होइन, पुरानै लोभको नयाँ पोसाक मात्र

नेपालमा राजनीतिक प्रतिस्पर्धा वैज्ञानिक प्रतिस्पर्धाभन्दा बलियो छ। यसले युवा पुस्तालाई निराश बनाउँछ, लगानीकर्तालाई सतर्क बनाउँछ र राष्ट्रलाई स्थिरता खोज्न नसक्ने बिन्दुमै पुर्याइदिन्छ। विश्व विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको अद्भुत उचाइमा पुगेको छ। पृथ्वीलाई हजारौँ वर्षपछि खतरा पुर्याउन सक्ने क्षुद्र ग्रहहरूको दिशा परिवर्तन कसरी गर्ने भनेर अन्तरिक्ष इन्जिनियरहरूको टोली अनुसन्धान गरिरहेको छ। ऊर्जा उत्पादनदेखि स्वास्थ्य संरचना, […]
कविता-जुम्ला बजारको चिसो हावाको सम्झना

हावालाई तिमिले चिन्न नसकेर हो वाहावाले तिमीलाई नै चिन्ह नसकेर होमेरो भने हावासँग औधि माया गढेको छबाग्लुङ बजारमा बाह्र बजे चल्ने हावालाई लिएरएकजना गायकले गित नै लेखेर गाए । हुन त कहिलेकाहीँ हावा र मयालु एउटै लाग्छ औधी रिस उठेर आउँछजीवनमा नभुलिने घाउ बन्न सक्छहिउँदको हावाले पुरै शरीर चिसो बनाएर घायल पार्छगर्मीमा चलेको हावाले शीतल दिएपनिएकछिनमै […]
परिवर्तनको आवाज लक्ष्मी

आज ठूलीभेरी नगरपालिकाको जुफाल गाउँमा लक्ष्मीले मुद्दा हाल्छिन् भन्ने डरका कारण गैरदलितले दलित समुदायमाथि विभेद गर्न कम गरेका छन् । डोल्पाको एक सानो गाउँमा जन्मेकी लक्ष्मी अहिले जिल्लाको न्यायको आवाज बनेकी छन् । गरिब परिवारकी लक्ष्मी ६ महिनाको पेटमा हुँदा बाको मृत्यु भएको थियो । त्यसपछि उनलाई आमाले नै दुःखजिलो गर्दै उनको पालनपोषण गरिन् । […]
अछामको तुर्माखाँदमा क्याम्पस स्थापना हुँदा स्थानीयमा खुसियाली

अछामको तुर्माखाँद गाउँपालिकामा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको क्याम्पसको आज एक भव्य समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिकामा पहिलोपटक क्याम्पस स्थापना हुँदै स्थानीय तहमै उच्च शिक्षाको ढोका खुलेको छ। २०७९ को स्थानीय तह निर्वाचनपछि ‘असम्भव’ मानिएको योजनालाई व्यवहारमा उतार्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी.ले देखाएको दृढता, नेतृत्व क्षमता र दूरदर्शिताले क्याम्पस […]
कन्सल्टेन्सीको लहैलहैमा सन्तान र पूँजी दुवै गुमाउँदै अभिभावक !

सानो काम उनीहरू गर्दैनन् । ठूलो काम पाउँदैनन् । अनि यता अभिभावकको दबाब, उता कमाउन नसकेपछि कतिपयले आत्महत्याको बाटो रोज्छन् । जुन पछिल्लो समय बढिरहेको देखिन्छ । यहाँबाट अमेरिका, अस्ट्रेलियामा पैसाको रुख भएजसरी खुशी हुँदै गएकाहरू त्यहाँ पुगेको केही समयमै आत्महत्याको बाटो रोज्ने क्रम बढ्दो छ । केही वर्षयता अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, फ्रान्सलगायत विकसित […]




