मंगलवार, १३ माघ, २०८२

हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

हिमा गाउँपालिकाको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष ०८१/०८२ को वार्षिक कार्य विवरण तथा सार्वजानिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको हो। सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले गाउँपालिकाले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै उनले हिमामा विभिन्न शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको बुढाले बताए सार्वजनिक सुनुवाई कार्यक्रममा […]

नेपाल डेन्टल एसोसियसनद्वारा ३५औँ वार्षिक साधारण सभा पनि हिजै समापन

नेपाल डेन्टल एसोसियसनले मेडिप्लसको सहकार्यमा आयोजना गरेको सीडीई वीकको पहिलो चरणको कार्यक्रम हिजो साँझ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ता प्राध्यापक डा. सत्तर सहितका राष्ट्रिय वक्ताहरूले विभिन्न दन्त–विज्ञान विधाहरूमा प्रभावशाली र ज्ञानसम्पन्न प्रस्तुतीकरण गरेका थिए। कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सफल बनाउन विशेष भूमिका खेलेका पोखरा, चितवन तथा वीरगंज ब्रान्चलाई आयोजकले हार्दिक धन्यवाद तथा […]

नेपाल बैंक लिमिटेड जुम्लाले मनायाे ८९औँ स्थापना दिवस

नेपालकाे पहिलाे बैंक नेपाल बैंक लिमिटेड जुम्लाले आफ्नाे ८९ औँ स्थापना दिवस मनाएकाे छ। २०७७ कार्तिक ३० भर्चुअल ओपनिङ भएकाे जुम्ला शाखाले आफ्नाे सेवालाई व्यापक रुपमा विस्तार गर्दै स्थापना दिवस मनाएको हो। शाखा उद्घाटनकाे छाेटाे समयमै ग्राहककाे मन जितेकाे बैंकले जुम्लामा पनि जनतालाई सेवा दिइहेको र आगामी दिनमा पनि दिने प्रतिबद्धता सहित स्थापना दिवस मनाउन […]

जब आमाले दूध चुसाएर छोरालाई दीक्षित गर्छिन्, जीवन नयाँ अध्यायमा प्रवेश गर्छ

संस्कारमध्ये एउटा अत्यन्तै गहिरो, भावुक र जीवन दर्शनको मूलभूत सत्य बोकेको परम्परा आज पनि जीवित छ। नेपाल एउटा यस्तो देश हो जहाँ अनेकौँ भाषा, जाति, संस्कार र सभ्यताहरूको बसोबास छ। भौगोलिक रूपमा ठूलो देखिँदैन तर यहाँको जैविक विविधता, परम्परा, कला संस्कृति र जीवनशैलीलाई हेर्दा यो भूभाग संसारकै मौलिक जरा बोकेको देश हो। विशेष गरी सुदूरपश्चिम […]

ताजा समाचार