कर्णालीबारे निर्माण गरिएका नकारात्मक बिम्बहरुको बिरुद्धमा

तत्कालिन सिंजा साम्राज्यले ऋण लगाएको, मागेको इतिहास भेट्नु आठौं आश्चर्य हो। तर त्यही राज्यलाई हराउने गोर्खाली देखि हालसम्मका शासकहरुका कारण आज हरेक नेपाली गर्भाधानको पहिलो प्रहरबाटै ऋणको भारी बोकिरहेको छ। जुम्ला जान्या जुम्ली दाईको, काम कति हुँदो हो।चौबिस घण्टा हात खाली नाई, सित्ति मन रुँदो हो। प्रस्तुत देउडा दाँङमा खेल्नेबेला त्यहाँका देउडियाले जुम्ली तल पार्न […]
कविता :बदलिँदो परिवारको कथा

पहिले, बुवा-आमाको मृत्युलेबच्चा टुहुरा हुन्थे,आजचाहिँ, सन्तान बाँच्दा पनिआमाबाबु टुहुरा बन्छन्। गाउँका घरहरू ढाकिएका छन्,रूखको हाँगाले, झारको छायाले,भित्तामा झुण्डिएको पुरानो झोला,सम्झनाको चिनो बन्ने कागजलेमाटोमा पसिनाको अक्षर थियो,बुबाको काँधमा आशा थियो, आमाको हाँसो भित्तामा गुञ्जिएको,त्यो घर-दैलोमा स्वर्ग थियो।तर आज ती हातहरू रित्तै छन्,टाढा गएका छोराहरूका सपना लिएर,मोबाइलको “टुनटुन” ध्वनिले मात्रबाँच्दैछन् माया र भरोसा समाएर। विदेशी शहरका उज्याला […]




