सोमबार, १२ माघ, २०८२

खस जातिको इतिहास : खस भाषा र संस्कृति -भाग दुई

खस जातिको अर्को विशेषता कुल पजा वा अन्य कुनै पनि पुजामा धामी, झाँक्री वा डाङ्गेलाई पतुर्न लगाई उसले भने बमोजिम पुजा विधि अपनाउने चलन हो । धामीको उत्पत्ति अवतारवादमा आधाति छ । ५. खस संस्कृतिको विकास(१) प्रकृति पुजक संस्कृतिसस्ंकृतिलाई अङ्गेजीमा ’कल्चर’ अगतिगचभ भनिन्छ । यो शब्दको उत्पत्ति लेटिन भाषाको ’कलतुरा’ अगतिगचब बाट भएको मानिन्छ । […]

दलहरुले आफ्‌ना कार्यकर्ताको नाममा लगेका सरकारी सम्पत्ति फिर्ता ल्याउन एक्सन लिने कि प्रधानमन्त्री कार्कीज्यू ?

सरकारी सम्पत्ति एक व्यक्तिको मात्र होइन, हामी सबै नेपाली जनताको हो । त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । विडम्बना, यहाँ त आँखैअगाडि सार्वजनिक सम्पत्तिको दोहन, कब्जा भइरहँदा पनि त्यहाँका स्थानीय मौन बस्छन्। पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई जनता सोध्छन्‌–‘तपाईंको काम के हो ? पुरातत्व विभाग किन खोलिएको हो ? तपाईंहरुलाई तलबभत्ता खुवाउन मात्र हामीले […]

सिञ्जाको विकासको निम्ति मन्त्रालय धाउँदै सिञ्जा अध्यक्ष पूर्णप्रसाद धिताल

सिञ्जा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धिताल यतिबेला सिञ्जाको विकासको निम्ति मन्त्रालयहरुमा धाइरहेका छन्। सिञ्जाको क्षेत्रको विकास गर्न र यहाँका जनतालाई घर आँगनमै सेवा प्रवाह गर्न यतिबेला अध्यक्ष धिताल विभिन्न मागसहित मन्त्रालय धाइरहेका हुन्। आज सिञ्जा बहुप्राविधिक शिक्षालयमा पठन पाठनको स्वीकृतिका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटेर उनले आग्रह गरेका छन्। मन्त्री पुनःले भोलिको […]

ताजा समाचार