शनिबार, ३० फाल्गुन, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा शनिवार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगिताको आज चार खेल सम्पन्न भएका छन् ।टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगिताको आज पाँचौं दिन चार खेल सम्पन्न भएका हुन्। आज भएको पहिलो खेलमा फोइकालिका युवा क्लब र सरस्वती युवा क्लबबीच खेल प्रतिस्पर्धा हुँदा सरस्वती युवा क्लबले ०-१ गोल गर्दै जितेको छ। । त्यस्तै दोस्रो खेलमा चन्दननाथ ३ (सी) […]

पूर्वी अछामको विकट पहाडी क्षेत्रबाट अमेरिका सम्मको यात्रा: प्रेम शाहीको सङ्घर्ष र सफलता!

प्रेमले सहयोगको हिसाब गरेर कहिले बाँडेनन्। न अपेक्षा न चर्चाको आस, न त प्रचारको मोह। बस्, बाँडिरहेका छन्, प्रेम। लगाइरहेका छन्, मल्हम, चहराईरहेका घाउहरुमा। सुदूर पहाड, जहाँ सूर्योदय आशाका उज्याला किरणहरू लिएर आउन नपाउँदै भालेले बासेर भन्थ्यो, उठ बम्बै जाने समय भयो। तारानाथ शर्माले २० को दशकमा अछामको यात्रापछि त्यसै लेखेका थिएनन्, “बैकिनीका आँशुमा रुँदो […]

कविता : मिथ्या

टुटेपछि रङ्ग, इन्द्रेणी मिथ्या होगुमेपछि विश्वास सम्बन्ध मिथ्या होमिथ्या बनिदिन्छ रङ्ग पनिजब मेटिन्छ चित्रबाटमधुरो भइदिन्छ सम्बन्ध पनिजब ढलिदिन्छ विश्वासको दियो पलपलमा कृतज्ञ हुनेहरू पनि छन्यहाँ, श्राप ओकल्नेहरू पनि छन्काँडामा फूल देख्ने, रफूलमा काँडा भेट्नेहरु पनि छन्, बगेको नदी हेरेर मजीवनका सारा रहस्यहरु देख्छुउठेको हिमाल देखेर मरहस्यमय जीवन भेट्छु।जरुरी छैनमैले देखेजस्तै दुनियाँतिमीले पनि देख्नुपर्छजरुरी छैनमेरो अनुभूतिमातिम्रो […]

ताजा समाचार