शनिबार, ५ बैशाख, २०८३

जुनसुकै सरकार आए पनि सहकारी ठगहरूलाई उन्मुक्ति !

सहकारी अध्यक्ष, सञ्चालकहरू चाहिँ दिउँसो १ बजे कार्यालय आउँथे अनि केही घण्टा काम गरेर घर फर्किन्थे । उनीहरूको तलब चाहिँ लाखौं हुन्थ्यो । सहकारी होस् या बैंक, अन्य वित्तीय संस्थाको कार्यालयमा बचतकर्ता, ऋणी जाँदा जाडोमा गर्मी र गर्मीमा जाडो हुन्थ्यो । सर्वसाधारण जनताले खेतबारी, घर, पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको वा विदेशमा रगत पसिना बगाएर […]

ताजा समाचार