“निक्कु, नदी र दशैं : बाल उमंगको कथा”

सानो बच्चाको खुशी सच्चा, निश्छल र हृदय छुने हुन्छ। प्रशंसा केवल शब्द होइन। त्यो बालहृदयमा विश्वास र माया जगाउने जादू हो। तसर्थ, हामीले बच्चाबच्चीको कामको प्रशंसा गर्नु अनिवार्य देखिन्छ। यसपालि दशैं बिदा भयो। यस दशैंमा सधैंजसो घरमा साना बच्चाबच्चीको आगमन भएन, त्यसैले होला दशैं त्यति रमाइलो भएनजस्तो लाग्यो। गएका वर्ष घरमा दाइहरूका साना साना बच्चा […]
सार्वजनिक–निजी सम्पत्ति खरानी बनाउनेलाई सरकारको उन्मुक्तिले व्यवसायी र सर्वसाधारणमा निराशा

अहिले राजस्व उठ्न छोडेको छ। सबैभन्दा बढी राजस्व संकलन हुने घरजग्गा कारोबारबाट भदौमा जम्मा तीन करोड १२ लाख रुपैयाँ मात्र उठ्यो। यो राजस्व देशभरका एक सय ३४ मालपोत कार्यालयबाट उठेको हो। यसले पनि देखाउँछ कि मुलुकको अवस्था कहाँ पुगिसक्यो? पाँच वर्षअघि करोडौं भनिने घरजग्गा अहिले लाखमा किनबेच नभइरहेको अवस्था छ। बजारमा व्यापारीहरू भन्छन्, ‘अब व्यवसाय […]
बेविचार : वफादारीमाथि प्रहार र समाजको नसोचिएको पीडा

विवाहित पुरुष वा महिलाले आफ्नो जीवनसाथी बाहेक अर्कासँग यौन सम्बन्ध राख्नु बेविचार हो र यसलाई वैवाहिक विच्छेदको कानुनी कारणका रूपमा लिइन्छ। बिहे भनेको केवल कानुनी सम्बन्ध होइन, यो दुई आत्माको वाचा हो। एकअर्काप्रति समर्पण, प्रेम र वफादारीको शपथ। तर जब यही वाचा भङ्ग हुन्छ र विवाहित पुरुष वा महिलाले आफ्नो जीवनसाथी बाहेक अर्कासँग यौन सम्बन्ध […]




