पाँच सय र हजारको नोटमा प्रतिबन्ध अर्थतन्त्र चलाउने एकमात्र उपाय, कार्यान्वयनमा नगरौं ढिलाई !

सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार नाघिसकेको छ। २६ हजार पाँच सय रुपैयाँ बनाउने ज्याला गर्दा एक तोला सुन लगभग तीन लाख रुपैयाँ पर्न जान्छ। सुनको भाउ बढेपनि किन्ने मान्छे कोही छैनन्। अर्कोतिर, बेच्दा पसलेले लिनै मान्दैनन्। २०२२ सालमा सुन जम्मा ८० रुपैयाँ तोला थियो। नेपालीको महान् चाड दशैं सकिएको छ। दशैं सबैभन्दा बढी […]




