सोमबार, १२ माघ, २०८२

जेनजी आन्दोलनः ज्यान गुमाउने कलिला युवा, सत्तामा पुग्ने बुढापाका !

अर्को कुरा—जेनजी अगुवा मिराज ढुंगाना र काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जनता सोध्छन्, ‘७३ वर्षकी कार्कीलाई प्रधानमन्त्री बनाउन र ६५ वर्ष माथिकालाई मन्त्री बनाउन १३ देखि २८ वर्षका युवाले ज्यान गुमाएका हुन्?’ आन्दोलनमा चाहिँ १३ देखि २८ वर्षसम्मका मात्र आउनु भन्ने, अनि मन्त्री, प्रधानमन्त्री चाहिँ बुढापाका बन्ने? बुढापाकाहरू भन्ने गर्छन्, ‘एउटा नबिग्री, अर्को सप्रिँदैन।’ गत […]

रोल्पामा “कक्षा देखि करियरसम्म आत्मानिर्भर सम्मेलन” २०८२” सम्पन्न

रोल्पामा आयोजित “”कक्षा देखि करियरसम्म आत्मानिर्भर सम्मेलन” २०८२” सम्पन्न भएको छ। कार्यक्रमले विभिन्न क्षेत्रका विज्ञहरूमाझ संवाद गराउँदै विद्यार्थीहरूलाई प्रेरणा र मार्गदर्शन प्रदान गर्न सफल भएको हो। उक्त सम्मेलनमा १३ क्षेत्रका विज्ञहरुलाई सहभागी गरिएको थियो। जसमध्ये विज्ञहरू ब्युरोक्रेसी क्षेत्रका कमलराज वली स्वास्थ्य क्षेत्रका डा.जगतकिरण वली शिक्षा क्षेत्रका शिक्षक नेत्रलाल वली,प्राविधिक क्षेत्र ई. चूडामणि डाँगी, मूर्तिकला क्षेत्रका […]

समाज सुधार र पेन्सिलको प्रतीकात्मक शक्ति

पेन्सिलले लेखेको अक्षर इरेजरले मेटाएजस्तै, केही मानिसहरूले योगदानलाई नदेखाउने प्रयास गर्छन्। तर सत्य यो हो कि, इमानदारीले छोडिएको छाप कहिल्यै हराउँदैन। समयसँगै त्यो छाप अझ बलियो भएर देखा पर्छ। मानव जीवन केवल जन्म, बाँच्ने र मर्ने चक्रमा सीमित छैन। जीवनलाई सार्थक बनाउने तत्व हो—समाजप्रतिको जिम्मेवारी र योगदान। यदि प्रत्येक व्यक्ति केवल आफ्नो व्यक्तिगत सुख-सुविधा र […]

बडिमालिका यात्रा भाग ४“लिङ्गाको जयजयकारदेखि गजुरको विजयसम्म : त्रीवेणीधाम”

बिहान ३ बजेदेखि नै स्नान सुरु भइसकेको थियो। म भने ७ बजे त्रीवेणीमा नुहाएँ। भीड अत्यधिक थियो, तर पवित्र जलको स्पर्शले शरीर र आत्मा दुवै ताजगीले भरिए। गुरुले भनेजस्तै जहाँ त्रीवेणी भेटिन्छ, त्यहीँ नुहाएँ। बिहान सबेरै उठेँ, आगो बालें, तातो पानी तताएँ, त्यसलाई चिया मानेर पिएँ, यहीँबाट सुरु भयो आजको यात्रा, त्रीवेणीधामतर्फको। आजको गन्तव्य पाटनै […]

ताजा समाचार