बिहीबार, २१ फाल्गुन, २०८२

कुशे गाउँपालिकाका अध्यक्ष माथि हमला

दशैं मनाउन सुर्खेत जाँदै गरेका जाजरकोट कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि छेडागाड नगरपालिकाको चङ्खेलीमा सांघातिक हमला भएको छ । हमला हुँदै गर्दा अध्यक्षलाई बचाउन गएका दुई युवा भने गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गरिएको छ । आक्रमण गर्नेहरुको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेको उपचारका लागि ‘जेन जी क्लिनिक’ सञ्चालन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘जेन जीआन्दोलन’ का क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि विशेष ‘जेन जी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ। क्लिनिकको सम्पर्क व्यक्ति तथा समन्वयकर्ता रूपमा प्रतिष्ठानले इमर्जेन्सी विभागका प्रा.डा. विकाश गौचनलाई जिम्मेवारी तोकेको प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. श्याम लम्सालले बताए। उनका अनुसार हाल देशभर फैलिएको जेन जी आन्दोलनको क्रममा केही स्थानमा प्रदर्शन […]

सल्यानमा गाडी दुर्घटना तीनजनाको मृत्यु

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ ख६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना भएको छ। दुर्घटनामा बाँफीकोट गाउँपालिका ४ का २७ वर्षीय प्रकाश केसी र सोही ठाउँकी ६८ वर्षीया पवि केसीको घटना स्थलमै मृत्यु भएको छ त्यस्तै अर्का एक जना मृतकको भने परिचय खुल्न भने […]

ट्रेल वर्ल्ड च्याम्पियनशिप्स लामो दुरी दौडमा नेपालकी सुनमाया बुढा दोस्रो

नेपाली धाविका सुनमाया बुढाले अन्तर्राष्ट्रिय खेल मैदानमा अर्को ऐतिहासिक सफलता हात पारेकी छन्। उनले २०२५ ट्रेल वर्ल्ड च्याम्पियनशिप्सको लामो दुरी (Long Trail) प्रतिस्पर्धामा १० घण्टा २३ मिनेट ३ सेकेन्डको समयमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन्। यो प्रतियोगिता विश्वभरिका उत्कृष्ट अल्ट्रा-ट्रेल धावकहरू सहभागी हुने प्रतिष्ठित स्पर्धा हो। कठिन भू-भाग, उकालो ओरालो र चरम […]

अर्थमन्त्रीज्यू, अब विदेशी ऋण लिएर होइन, कर उठाएर र खर्च कटाएर देशको मुहार फेरौं!

एकातिर घरधनीबाट राज्य ठगिने, अर्कोतिर व्यापारीबाट उपभोक्ता। स्थानीय पालिकाले अनुगमन नगर्दा राज्य घरबहाल करबाट वञ्चित भएको छ भने उपभोक्ता जुनसुकै सामानको महंगो मूल्य तिर्न बाध्य छन्। यतिबेला बजारमा दशैंको चहलपहल छ। प्रमुख व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, महाबौद्ध, भोटाहिटी, न्यूरोडलगायतका स्थानमा सामान किन्नेको एकदमै भीड छ। उपत्यकाभित्रका जुनसुकै पसलमा हेरेपनि सामान किन्ने र हेर्नेहरू यत्तिकै देखिन्छन्। […]

सुर्खेतमा सवारी दुर्घटना: जुम्लालगायत विभिन्न जिल्लाका १७ जना घाइते

सुर्खेतमा भएको सवारी दुर्घटनामा जुम्ला, दैलेख, कालिकोट, मुगु र सुर्खेत जिल्लाका यात्रुहरू घाइते भएका छन्। दुर्घटनामा परेका सबै १७ जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा जुम्लाबाट पाँच जना यात्रु घाइते भएका छन्। उनीहरूमा चन्दननाथ–१ का दिपेन्द्र दमाई र श्री परियार, सिंजा–५ का महेन्द्र शाही, […]

ताजा समाचार

गजल

गजल