मीनबहादुरको द्वैध चरित्रः राज्यलाई राजस्व नतिर्ने तर सम्पत्ति दिन्छु भन्दै भाषण ठोक्ने !

गुरुङले सरकारले मागेमा आफ्नो आधा सम्पत्ति दिने बताए । तर, राज्यलाई उनको सम्पत्ति चाहिएको छैन । उनले छलेको कर तिरिदिए पुग्छ । ललिता निवासमा अदालतले फैसला गरेको जरिवाना र कैद सजाय भुक्तानी गरे हुन्छ । ‘देखाउने दाँत एउटा, चपाउने अर्कै’ भनेझैं गुरुङको पनि भित्री र बाहिरी रूप अलगअलग छ । केही दिनअघि भाटभटेनी साहु मीनबहादुर […]
कविता: न्याय

मागेर सजिलै पाईँदैन न्याय खोसी लिनु पर्दछपाईँदैन कसैगरी न्याय यहाँ लडेर जित्नु पर्दछनत पाईने चिजहो न्याय यहाँ हातमात्र थाप्दैमानतपाईने चिजहो न्याय यहाँ बिन्तीभाउ गर्दैमा । जुन कुरामा अन्याय परेपनि बेलैमा माग्नु पर्दछअदालत होस या अन्यत्र ठाउँ सोची जानु पर्दछमाग्दा अरुले मागेर हुन्न न्याय चाहिन्छ हकवालान्याय खुट्याउनु पर्दछ खासमा मर्कामा पर्नेवाला । कहिलेकाहीँ मागी दिनु पर्दछ […]
नमुना विद्यालय छनोटको अभियान: जिम्मेवारी, संघर्ष र समर्पण

विद्यालय र सामाजिक जिम्मेवारीलाई जीवनको भन्दा उच्च प्राथमिकतामा राख्दै मैले त्यो यात्राको आँट गरेँ। गोठिजिउलाबाट मोटरसाइकल स्टार्ट गरेँ, मनभित्र अनेक द्वन्द्व, कहीँ खोलामा बाइक नफसला? बाटोमा कुनै दुर्घटना नहोला? अनि घरमा सबै चिन्तामा होलान् भन्ने सोच। २०७९ सालको पुष महिनाको सुरुवातसँगै एउटा विशिष्ट जिम्मेवारी हातमा पर्यो, कनकासुन्दरी गाउँपालिकाबाट “नमुना माध्यमिक विद्यालय” छनोटका लागि आवश्यक कागजातहरू […]
पत्रकार महासंघ जुम्लाद्वारा तीन पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जिल्लाका तीन जना पत्रकारलाई पत्रकारिताको विभिन्न क्षेत्रमा पुर्याएको योगदानका आधारमा पुरस्कार प्रदान गरेको छ। पुरस्कार प्राप्त गर्नेमा कर्णाली सवाल अनलाइनका सञ्चालक विजय रावत, दूबो खबरका प्रधान सम्पादक काली बहादुर परियार र रेडियो नारी आवाजकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपाने रहेका छन्। उनीहरूलाई क्रमशः कृषि तथा पर्यटन पत्रकारिता, युवा तथा खेलकुद पत्रकारिता, […]
नेपाली काँग्रेस, जेन्जी आन्दोलन र देउवा

लोकतन्त्रको सच्चा पहरेदार रहँदै आएका र समाज बदल्न कदमजमका प्रवर्तक, कमैया मुक्ति घोषणा, महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता दर्जनौं आयोगहरू गठन गरी आवाजविहीनहरूको पक्षमा काम गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत जेन्जी आन्दोलनमा पीडित हुनुपर्यो। नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो राजनीतिक इतिहासमा एक अत्यन्त महत्वपूर्ण लोकतान्त्रिक ऐतिहासिक दल हो। यसले नेपालको […]
आठ वर्ष अघिको पैदल यात्रा र भर्जिन रारा

सबै तस्बिरहरू शुमन खत्रीले खिचेका हुन