सोमबार, १२ माघ, २०८२

जुम्ला कारागारबाट भागेका ३६ जना कैदीमध्ये १८ पक्राउ १८ अझबे फरार

जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते राति जेलबाट भागेका ३६ जना कैदीमध्ये हालसम्म १८ जना पक्राउ परेका छन् भने १८ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार फरार कैदीहरूलाई पक्राउ गर्न प्रहरीले निरन्तर खोजी कार्य अगाडि बढाइरहेको छ। भदौ २६ गते पक्राउ परेकामध्ये प्रेम राजा महत, दिनेश लावड, […]

जुम्लाको स्याउ र समृद्धिको सपना: इतिहास, वर्तमान र भविष्य

धरातल एक दृष्टिकोण जुम्लाको स्याउले स्थानीय वा राष्ट्रिय बजारमै मात्र सीमित रहनुपरेन भन्ने दृष्टान्त पनि इतिहासमा भेटिन्छ। सन् २००५/०६ तिर केही किसानले जुम्लाको स्याउ बङ्गलादेश निर्यात गर्ने तयारी गरेका थिए। त्यसका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले अन्तरदेशीय निर्यातसम्बन्धी कानुनी आधार तयार पारेर औपचारिक ढंगले निर्यात प्रक्रिया अघि बढायो। जुम्ला उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्ष गोविन्दबहादुर […]

अन्तरिम सरकारको मन्त्रिमण्डलमा दलितको पनि सहभागी हुनुपर्छ

देशका ६० लाख दलित समुदायको आवाजको निम्ति, उनीहरुका हक–अधिकारको निम्ति र कानूनले दिएको संवैधानिक अधिकारको सीमाभित्र रहेर गर्न सकियो भने मात्र पनि अन्तरिम सरकारले दलित समुदायको निम्ति ठूलो राहत दिलाउनेछ। देश अहिले कठिन परिस्थितिसँग सामना गरिरहेको अवस्था छ। अझ भनौँ देश शून्य अवस्थामा पुगेको छ। तर त्यससँगै देशले एक मौका पाएको छ, जसले देशलाई सकारात्मक […]

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

अन्तरिम सरकारको नेतृत्वमा नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन्। सपथ लिनेमा, अर्थमन्त्रीमा रामेश्वर खनाल, कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालयको सपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासको […]

परिवर्तनका लागि गोली खाने जनता, पद हत्याउने सँधै बाठा–ठाठा !

शपथ खाएपछि उनीहरूले शहीदको शालिकअगाडि हात जोडेर बल्ल सिंहदरबार छिर्थे। तर, सुशिला सिभिल अस्पतालमा घाइते भेट्न पुगिन्। त्यसको साटो उनीहरूलाई मन्त्री बनाउन पहल गरेको भए हुन्थ्यो। जति मान्छे मरेपनि, राज्यको सम्पत्ति क्षति भएपनि पद पाउने दलाल, भ्रष्टाचारीहरूले मात्र हो। दुई दशक अगाडि पाँच हजार रुपैयाँ मासिक तलब खाने कर्मचारीहरू अहिले ३५ देखि ४० हजार रुपैयाँ […]

स्मरणः चुनौतीपूर्ण बसाइँका बाईस महिना

एकातिर भवन निर्माण गर्ने कम्पनीका ठेकेदार देवेन्द्र खड्काको दोस्रो कोरोना आक्रमणमा परेर मृत्यु भइसकेको थियो। ठेकेदारकी पत्नी म्याम श्रीमान् गुमाएको पीडामा हुनु भएकोले भवनबारे धेरै बोल्न नहुने, बोले पीडाले रुने मात्र गर्नु हुन्थ्यो। उच्च सरकारी वकिल कार्यालय बुटवलको उपन्यायाधिवक्ता पदमा कार्यरत थिएँ, विगत दस महिना देखि २०७८ भाद्रसम्म। जिल्ला सरकारी वकिल कार्यालय डोटी सिलगढीको जिल्ला […]

ताजा समाचार