जुम्ला कारागारबाट भागेका मध्ये ३ जना पक्राउ, २२ अझै फरार

जुम्ला कारागारबाट भागेका कैदीमध्ये ३ जना पक्राउ परेका छन्। भागेका मध्ये पुर्ण प्रसाद भण्डारी, दिपेन्द्र सुनार, रमेश सार्की तीन जना पक्राउ परेका हुन्। तीमध्ये ५ जनाले आफैं आत्मसमर्पण गरेका थिए भने अरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जेन-जी आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते राति जिल्ला कारागार जुम्लाबाट कैदीहरु भागेका थिए। भागेका ४१ जा […]
केपी ओलिविरुद्व कर्तव्य ज्यान मुद्दामा जाहेरी पर्यो

जेन-जी नरसंहारमा मूख्य जिम्मेवार भएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ। जेन-जीको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको दाबी गर्दै कांग्रेस नेता अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका छन् । ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान […]
कविता-भुल

प्रत्येकको जीवनमा भुलहरू भन्ने अनेकौँ हुने रहेछन्अच्चम भुलनै गरिन भनेपनि भुल हुन जाने रहेछन्कहिले समूहबाट भएको कामको अपजस लिनुपर्नेकहिले समूहबाट नभएको कामको अपजस थेग्नुपर्ने । कहिलेकाहीँ समय सन्दर्भ बुझ्न नसकेर भुल हुने रहेछकहिलेकाहीँ परिस्थितिहरू बुझ्न नसकेर भुल हुने रहेछकहिले बिश्वास गरी कहिलेकाहीँ नगरी थुप्रै काम बिग्रिनेकहिले कतै सहभागी भएरत कहिले नभएर काम बिग्रिने । कहिलेकाहीँ […]
पहिले जनताले तिरेको करमा दर मार्ने, अहिले जनतालाई झुक्काएर प्रधानमन्त्री बन्ने?

अब सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्छ। नेतालाई लखेट्दा भ्रष्टाचारी सरकारी कर्मचारीलाई किन जोगाउने? र, त्यसमा सुशीला र कुलमान पनि आउँछन्। यिनीहरुको पनि सम्पत्ति छानबिन गरौँ। अनि यिनीहरु कतिको चोखो रहेछन्? दूधको दूध, पानीको पानी भइहाल्छ। जेन जीले गरेको दुई दिने हिंसात्मक र ध्वंसात्मक आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै यतिबेला अन्तरिम सरकार बनाउने प्रक्रियामा […]




