बिहीबार, २६ भाद्र, २०८२

सरकारको जिम्मेवारी आफ्नो काँध लिन तयार छु:सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूप्रति देखाएको भरोसा र समर्थनका कारण सरकारको नेतृत्व लिन तयार भएको बताएकी छिन्। भारतीय मिडिया ‘न्युज–१८’सँगको कुराकानीमा कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकार सञ्चालन गर्ने जिम्मेवारी आफ्नो काँधमा लिन इच्छुक रहेको जानकारी दिइन्। उनले भनिन्, ‘उनीहरूले मलाई विश्वास गरे र मलाई सरकार चलाएर छोटो समयमा चुनाव सम्पन्न गर्न सक्ने अवसर […]

मान्छे लड्छ, लड्यो जेन जी पुस्ता

मदन भण्डारीको जबजको लाइनमा छ एमाले? यही हो जबजको सिद्धान्त? जसले जबजको सिद्धान्त दिएका थिए, उनी राजालाई श्रीपेच छोडेर मैदानमा बोलाइरहेका थिए। उनैको सिद्धान्त माथि टेकेर विद्यार्थीमाथि गोली वर्षाउने को हो? त्यहाँ युवा थिए कि थिएनन्? झोले बन्ने मात्रै छैनन्, पक्कै त्यहाँ पनि जबजको पक्षमा कोही त होला? बिपीको समाजवाद लागू भएको भए नेपालमा भएका […]

बालेनको घोषणाको दुई वर्षपछि दनदनी बल्यो सिंहदरबार, धुवाँसँगै उड्यो जनताले तिरेको कर !

कानुनमा सरकारी गाडी अफिस टाइमबाहेक चलाउन नपाउने उल्लेख छ । र, सरकारी गाडी जसलाई दिइएको हो, ऊ मात्र चढ्न पाउँछ । तर, सो गाडीमा उनकी श्रीमती थिइन् । ट्राफिक प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्दाखेरि उनले सिंहदरबार जलाइदिने चेतावनी दिए । दुई वर्षअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए । […]

आफ्नै पालोमा निर्णय गर्ने अनि अहिले विरोधमा उत्रिन पाइन्छ, प्रचण्डजी ?

पहिलो चरणमा टिकटकमाथि प्रतिबन्ध लगाइयो। अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि पटकपटक आग्रह गर्दासमेत सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो। यसपालि पानी नपर्दा मधेशमा धेरै जमिन बाँझो छ। पहाडमा पर्याप्त पानी परेपनि रोपाईं गर्ने कोही नहुनाले जमिन बाँझो बसेको छ। काठमाडौं उपत्यकाभित्रका खेतीयोग्य […]

जलिरहेछ सिंहदरबार

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार दिउँसो लगाइएको आगो आज बुधबार बिहानसम्म पनि बलिरहेको छ। सिंहदरबार भित्र प्रवेश गर्न नेपाली सेनाले रोक लगाएको छ। अहिले नेपाली सेनाले सिंहदरबार भित्र आफ्ना जवानलाई कवाज खेलाइरहेको देखिन्छ। अहिले सिंहदरबारको भव्य संरचना खण्डहरमा परिणत भएको देखिन्छ। आगोमा जलेर अधिकांश संरचना ध्वस्त भएको छ। सवारी साधन, फर्निचर, कागजपत्र केही बाँकी […]

ताजा समाचार