यो मनमा पीडा छ, नेपाल आमा

देश परिवर्तनको संघारमा छ।भ्रष्टको अन्त्य हुनलाई कठिन परिस्थितिमा छ।देशले जननिर्वाचित कार्यकारी चाहेको छ।प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री खोजेको छ।विषय विज्ञ मन्त्रीहरू चाहेको छ। यति मात्रै होइन नेपाल आमा,सम्पूर्णलाई स्वास्थ्य शिक्षा निःशुल्क खोजेको छ।बेरोजगार युवालाई,आफ्नै देशमा रोजगारीको ग्यारेन्टी खोजेको छ।उद्योग धन्दा स्वदेशमै स्थापना हुनुपर्ने भनेको छ।निजी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने भनेको छ।यति मात्रै होइन नेपाल आमा, संघियता खारेजी हुनुपर्ने […]
कविता : रावण उवाच

“एकोऽहम्, द्वितीयो नास्ति, न भूतो, न भविष्यति!”(म, म र केवल म! म जस्तो न कोही थियो, न कोही हुनेछ!) यही अहंकारले एकदिन रावणको पतन निश्चित गर्यो।आज त्यही अहंकारको छायामा, एक वृद्धको लहडले देश रोइरहेको छ।र इनिहरुको पतन पनि निश्चित छ। राजनीतिक दम्भमा, जब विवेक अन्धो हुन्छ,तब सत्ताको मातमा, मानवता नै खरानी हुन्छ।बालक मारी बनाए देशलाई […]
कविता : स्वर्णीम गन्तव्यको सिलान्यास

एउटा सरकार गरिब मारेर गयो।आफ्नो अंहकार सँग हारेर गयो।हामीले नेपाली सपुत गुमायो।उसले कुर्सी गुमायो।हामीले आफ्नो संघर्ष जितेका छौं।जनताको आसा जितेका छौं।अब आवेग जित्नु हुँदैन।हाम्रो आवेगले जितिरहँदा।देश हार्नसक्छ।हामी जसले जिते पनि हारे पनि ।देशले हार्न हुँदैन।पहिला जलिरहँदा निभाइन्थ्यो।अहिले निभि रहँदा जलाइन्छ।पहिला जल्छ कि भनेर पानी ल्याउँथे।अहिले जलाउ छन् कि भनेर पानी लुकाउन्छन्।पहिला एउटा घर जल्दा सबै […]
जेनजी आन्दोलन : पुस्ताको चेतना र भविष्यको तयारी के?

जेनजी पुस्ताले काठमाडौँमा गरेको आन्दोलनले देखाइदियो। शान्तिपूर्ण आन्दोलनको सुरुवातमा युवाहरूले आफ्नो आवाज समाज र प्रणालीसँग जोड्न खोजे। भ्रष्टाचारमुक्त नेपाल र सुशासनको माग मुख्य एजेन्डा थियो। समय र परिस्थिति जहिले पनि सबै एउटै पक्षमा हुँदैन। नेतृत्वले सही समयमा सही निर्णय गर्न सक्नुपर्छ, अन्यथा हालसम्मका आन्दोलनले अविश्वास, असन्तोष र अस्थिरता मात्रै उत्पन्न गर्ने भ्रममा पर्दा, यसबाट प्रत्यक्ष […]
जेनेजी आन्दोलन र वर्तमान सरकारलाई गम्भीर चेतावनी

जब जनताको आवाजलाई राज्यले दबाउँछ, त्यतिबेला नागरिकले अझ सजग र सक्रिय भएर न्याय, समानता र लोकतन्त्रको पक्षमा उभिनुपर्छ। यो केवल राजनीतिक आन्दोलन होइन। यो हाम्रो पुस्ता र भविष्यको सुनिश्चितता हो। हालै सम्पन्न जेनेजी आन्दोलनका क्रममा अकालमै निधन हुनुभएका १९ जना सहिदप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यस असामयिक निधनले हाम्रो देश र समाजलाई अपूरणीय क्षति […]
नेपाल डेन्टल एसोसिएसनद्वारा जेनजी आन्दोलनमाथि राज्य दमनको भर्त्सना

नेपाल डेन्टल एसोसिएसनले सोमबार जेनजी युवाद्वारा आयोजित विरोध प्रदर्शनमा राज्यले गरेको निर्मम दमन र हिंसाको घोर भर्त्सना गरेको छ। एसोसिएसनले शान्तिपूर्ण आन्दोलन नागरिकको आधारभूत अधिकार भए पनि अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै सडकमा उत्रिएका युवामाथि अन्धाधुन्ध प्रहार गर्नु विधिको शासनको उपहास भएको जनाएको छ। एसोसिएसनका महासचिव डा. प्रदिप भन्डारीद्वारा जारी विज्ञप्तिमा हिजोको घटना पूर्ण रूपमा राज्य […]
जेनेजी पुस्ताको आवाज र आमाको आँसु : राज्यका लागि चेतावनी

भ्रष्टाचार र सरकारी उदासीनताले जनतामा भरोसा हराउँदै गएको छ। पीडितलाई राहतभन्दा पनि विज्ञप्ति र औपचारिक बयानमा सीमित हुने प्रवृत्तिले सरकारप्रति अविश्वास बढाएको छ। नेपालको सामाजिक र राजनीतिक परिदृश्यमा नयाँ पुस्ता जेनेजी पुस्ताले फरक दृष्टिकोण र स्पष्ट आवाज उठाउँदै आएको छ। तर यही पुस्ता राज्यको अन्याय र दमनको शिकार बनेपछि आमाको कोख रित्यिएको घटनाले देशलाई स्तब्ध […]





