सोमबार, २४ कार्तिक, २०८२

कविता-यो समय उनीहरूकै हो

म भन्दिनँजेन-जीका मागहरू सबै ठिक छन्,र यो पनि भन्दिनँ किउनीहरूका एजेन्डा सबै गलत छन्। तर,यो समय,यो हावा,यो खुला आकाश,यो विश्व,यो ब्रह्माण्डसबै उनीहरूकै त हो। ती सपनाहरूले रङ्ग्याएको भविष्य ! हामी आँखा चिम्लेर हेरे पनि,या खुला राखेर हेरे पनि,उनीहरूले देख्ने देश,उनीहरूले कल्पना गर्ने उज्यालोउनिहरुले अपेक्षा गरेको सुशासनके साच्चै हामिले दिनसक्यौ त?? हाम्रोभन्दा लामो बाटो उनीहरूको छउनीहरूको […]

ढोकैमा दशैंः सडकको दुर्दशा र अग्रिम टिकटको अन्यौलता !

गत वर्षको असोज १० देखि १२ गतेसम्म भएको लगातार वर्षाले वितण्डा मच्चायो। सो वर्षमा अकल्पनीय क्षति भयो। मानवीयसँगै भौतिक क्षतिपनि भएको थियो। काठमाडौं उपत्यकाका खोलानाला ह्वात्तै बढ्दा धेरै स्थान डुबानमा पर्‍यो। भक्तपुरको राधेराधे जलमग्न भयो। भाटभटेनीसमेत पानीमा डुब्यो। पोहोर बाढीले रुवाबासी पारेको समयमा यस वर्ष नेपालीको महान् चाड बडा दशैं परेको छ। दशैं ढोकैमा छ। […]

‘जेन-जी’लाई बालेनको समर्थन, भन्छन्, “कस्तो देश देख्न चाहनुहुन्छ?”

भोलि माइतीघरदेखि संघीय संसद भवन परिसर बानेश्वरसम्म विशाल प्रदर्शनको तयारीमा रहेको ‘जेन—जी’लाई काठमाडौंका मेयर बालेन साहले समर्थन गरेका छन्। मेयर साहले २८ वर्षमुनीका नयाँ पुस्ताको स्वतःस्फूर्त आन्दोलनमा आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरूलाई सहभागी नहुन आग्रहसमेत गरेका छन्। उनले आफूलाई पनि आन्दोलनमा सहभागी हुन मन भएको तर नयाँ पुस्ताको आन्दोलनमा आफ्नो […]

समन्वय समितिको मैदानमा सकेट बम फेला

जुम्ला जिल्लास्थित समन्वय समितिको मैदानमा आइतबार बिहान सकेट बम फेला परेको छ। बिहान सबेरै उक्त मैदानमा काम गर्ने ब्यक्तिले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोली घटनास्थल पुगेको र प्रारम्भिक जाँचपछि उक्त वस्तु सकेट बम भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक रविन बाबू रेग्मीले जानकारी दिएका […]

दशैंले नचिनेको उपत्यका, चाडभन्दा पैसा माथि हुँदा हराउँदै मौलिकता र मानवता !

नेपालीहरूको महान् चाड बडा दशैं नजिकिएको छ । यो वर्षको दशैं आउन केही दिन मात्र बाँकी छ । दशैं नजिकिएसँगै गाउँघरमा लिपपोत शुरु भइसकेको छ । माटो र ढुंगाले बनेका घर र मतान लिपपोत गर्नुका साथै भत्किएको वा उप्किएको ठाउँमा टाल्ने, आँगन, पिँढी सरसफाई गर्ने, घर र गोठ वरपर उम्रिएका झारपात उखालिन्छ । गोबर र […]

ताजा समाचार