बिहीबार, २६ भाद्र, २०८२

गजल

कति मानी बस्छस, पीर त पनि ?जानेनै होस प्राण आखिर त पनि । अचेत त म , पुरै बदली सकेबदलिनु पर्छ अब , तक्दिर त पनि तिमी बाहेक अरु चलाउनै जान्दैनन्मेरो मुटुमा आई लाग्नु तिर तपनि यहाँ मार्नलाई हैन बच्नलाई लड्नुपर्छभैइस भने गैईस , स्थिर त पनि कति त जोगी बने मैले गर्दा यहाँपख्न घर […]

हुम्लाको लिमी उपत्यकामा भेटियाे वन बाख्रा

हुम्लाको उत्तरमा पर्ने नाम्खा गाउँपालिकाकाे लिमी उपत्यकामा नयाँ जनावर वन बाख्रा भेटिएको छ। लिमी उपत्यकाकाे लिमी लाप्चा क्षेत्र अन्तर्गतमा जंगली बाख्रा फेला परेको हो। उक्त स्थानमा अझै हालसम्म पहिचान नभएका जनावरहरु फेला पर्न सक्ने नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए। लिमी उपत्यकामा चोरी सिकारीको अवस्था खतरा रहेको समेत जनाइएको छ।

कर्णालीमा २८ करोड लागतमा साडे दुई किलोमिटरको पर्खाल : आक्रोसित राप्रपा निर्णय सच्याउन माग गर्दै

कर्णाली प्रदेश सरकारले मन्त्रालय परिसर वरिपरि २.५ किलोमिटर पर्खाल निर्माणका लागि २८ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेपछि प्रदेशसभाका जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन्। प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ सन्तोषी शाहीले उक्त निर्णयलाई “जनविरोधी, घातक र लुटतन्त्रको पराकाष्टा” भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्। उनका अनुसार कर्णाली अझै पनि शिक्षकविहीन […]

कालिकोटको गगने खोलामा अवरुद्ध सडक सञ्चालनमा

कालिकोटको गगने खोलामा अवरुद्ध भएको सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। लगातार वर्षाका कारण २०८२ भदौ १७ गते साँझदेखि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर प्रदिप नारायण चौधरीका अनुसार आज मिति २०८२ भदौ १८ गते बिहान १०:३० बजेदेखि सडक सञ्चालनमा आएको हो। सडक सुचारु भएपछि यात्रुहरूले सहज आवागमन गर्न पाउने […]

साँचो लोकप्रियता प्रचार होइन, परिणाम

प्रचारमा रमाउने प्रवृत्तिले दीर्घकालनमा गम्भीर असर पार्छ। यसले जनतामा निराशा बढाउँछ। राजनीतिक नेतृत्वप्रति अविश्वास जन्माउँछ। काम गर्ने संस्कृतिभन्दा देखाउने संस्कार बलियो बनाउँछ। आजको युग डिजिटल युग हो। सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल हाम्रो जीवनशैलीको अभिन्न अंग बनेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर (एक्स), युट्युबजस्ता माध्यमले हरेक व्यक्तिलाई आफ्नो विचार, गतिविधि र भावनालाई सजिलै साझा […]

ताजा समाचार