मंगलवार, १३ माघ, २०८२

आईगया पैठका बेला

धामीको शरीरमा देवता चढ्यो भने धामीहरु काँप्ने, खाम भाषामा बोल्ने, पैठारुलाई टीका लगाउने र समूहमा घण्टा र चमर लिएर नाच्ने गर्दछन्। आफ्ना देवतालाई माइत आएका चेलीहरुले फूलको माला धामीको गला भरि लगाइदिन्छन्। पैठ अर्थात स्थानीय धामी डाँग्री र देवहरुको उत्सव हो। मष्टो संस्कृति भित्रका देवहरु तथा ईष्टदेवहरुको पूजा–आज गर्नु नै पैठ हो। जुम्ला भेगका केही […]

हातमा सुनको कचौरा लिएर भिख मागिरहेको देश

नेपालमा स्रोतको कमी छैन। यदि जलविद्युत मात्रै उत्पादन गरेको भए पनि आफूलाई पुगेर पनि दक्षिण एसियालाई बिजुली बेच्न सक्ने क्षमता छ। तर, यसो गर्न नसक्दा अझै गाउँ–गाउँमा विद्यार्थीहरूले अन्धकारमै पढ्नुपर्छ। नेपाल भन्नासाथ संसारले हिमाल सम्झन्छ, बुद्ध सम्झन्छ र जताततै फैलिएको हरियाली देख्छ। तर, कस्तो विडम्बना भने यति धेरै स्रोत साधन भएको हाम्रो देश अझै पनि […]

आमाले आलु बेचेर पढाएका कर्णविरले पहिलो वर्षमै पास गरे लोकसेवाका चार परीक्षा

संघीय सरकारदेखि कोशी, कर्णाली र गण्डकी प्रदेशका लोकसेवासम्म उनी नाम निकाल्न सफल भए। गण्डकी प्रदेशमा अन्तर्वार्ता भइसकेको छ, नतिजा आउन बाँकी छ। अरू तीनवटाको अन्तर्वार्ताको पर्खाइमा उनी छन्। जुम्लाको पातारासी गाउँपालिका–७ ऋणीमा जन्मिएका कर्ण विर बुढाको नाम अहिले गाउँघरदेखि शहरसम्म चर्चा हुँदै छ। कारण एउटै हो, उनले पहिलो वर्षमै लोक सेवा आयोगको चार–चारवटा परीक्षामा नाम […]

विद्यार्थी अभियान अछाम : विपद्‌मा मानवता, अब समाज परिवर्तनतर्फ दृढ पाइला!

२०७९ असोज ४ गते जिल्ला प्रमुख अधिकारी विश्वराज मरासेनीबाट औपचारिक राहत संकलन अनुमति लिएपछि, अभियानले छिट्टै गति लियो। २०७९ सालको भदौ ३१ गतेको अविरल वर्षाले अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका विभिन्न स्थानमा भौतिक र मानवीय क्षति पुर्‍यायो। त्यही समयमा, स्थानीय पीडितको घाउमा मलम लगाउने उद्देश्यले युवाहरूको एउटा समूहले “विद्यार्थी अभियान अछाम” […]

कर्णाली प्रतिष्ठानद्वारा आयोजित अन्तर–मेडिकल खेलकुद प्रतियोगिताले दिलाएको कर्णाली झल्को

एक हप्ता लामो यो यात्रामा हामीले प्रतिस्पर्धा मात्र होइन, जीवनका बहुआयामिक अनुभवहरू बटुल्यौं। आयोजकको तर्फबाट आवास, यातायात र समन्वयको उत्कृष्ट व्यवस्था गरिएको थियो जसले हामीलाई सहज वातावरणमा खेलमा ध्यान केन्द्रित गर्न सहयोग गर्‍यो। खेलकुद जीवनको अत्यन्तै महत्वपूर्ण भाग हो। यसले व्यक्तिलाई अनुशासित रहन मद्दत गर्छ। शिक्षण–सिकाइ क्रियाकलापको अभिन्न अंग हुनुका साथै पाठ्यक्रमको निर्दिष्ट उद्देश्यलाई पूरा […]

तलिचौरको देवकोटाबाडा : एकै सन्तानका २९ जना सरकारी सेवामा

यो तथ्य उजागर गर्नलाई पुग्नुपर्छ, प्राज्ञ एवं अन्वेषक स्वर्गीय रत्नाकर देवकोटासम्म। जसको नाम वृहत् जुम्लाको इतिहाससँग जोडिन्छ, कर्णालीको अथ इति र देखि इतिहासमूलक पत्रिका बेन्नुसम्म। जुम्लाको चन्दननाथ नगरपालिका–१ मा पर्ने एक गाउँ हो, तलिचौर। पछिल्लो समय धान खेति साथै जुम्लामै अरु ठाउँको तुलनामा बढी तरकारी उत्पादन हुने क्षेत्रको रुपमा परिचित छ। फाँटीलो खेतीयोग्य जमिनको किनारमा […]

ताजा समाचार