सोमबार, ९ भाद्र, २०८२

निरज कुमार माझीका तीन मुक्तक

१.भन्न छोड यसलाई, जे जे चाहिन्छ दिनुपर्छ,समयमै बा, देशलाई जे जे चाहिन्छ दिनुपर्छ,मलाई चाहिन्छ राष्ट्रको स्वाभिमानसहितको जीवन,हिमाल, पहाड, तराई, मधेसलाई जे जे चाहिन्छ दिनुपर्छ। २.अन्जुलीमा पानी बोकी घरको गाग्रो भरिँदैन,अधुरो संकल्पले अवसरवादी सोच फेरिँदैन,देशको सपना, बन्दैछ नेपाल, बन्ने नै भए,सदाबहार सत्ताको मोहमा सरकारलाई हेरिँदैन। ३.उमेरसँगै साँचेका सपना कहाँ गए हेर,बा-आमाले हामीमा बाँचेका सपना कहाँ गए […]

लोकतन्त्रको उपलब्धि: हराउँदै मानवता, दिसापिसाब गर्न र पानी पिउन पनि तिर्नुपर्छ पैसा!

कुनै पनि मुलुकमा सार्वजनिक शौचालय प्रयोग गरेबापत पैसा तिर्न पर्दैन। ‘कहीँ नभएको जात्रा हाँडीगाउँ’ मा भनेजस्तो अवस्था यहाँ छ। बानेश्वरमा भएको शौचालय सार्वजनिक जग्गामा बनेको हो। सार्वजनिक जग्गा सबै जनताको साझा हो। नेपालको संविधान, २०७२ ले हरेक नागरिकको मौलिक हकको सुनिश्चितता गरेको छ। हरेक नागरिकले गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी पाउनुपर्छ। तर, जहाँ निःशुल्क […]

अनुभूति: जुम्लाको सुगन्ध मिसिएको हृदयन्द्रको आवाज

हृदयन्द्रले सरल रूपमा, कुनै वाद दर्शन र राजनीतिलाई नजोडेर, “तपाईं हामी सबै मिलेर लाग्यौँ भने अवश्य देश समृद्ध हुन सम्भव छ, सबै लाग्यौँ भने असम्भव भन्ने छैन। नेपाललाई समृद्ध बनाउन तपाईं हामीले आँट साहस गर्नुपर्छ, सम्भव छ” भन्दै मुस्कुराउँदै जवाफ दिनुभएको थियो। कहीँ नफल्ने मार्सी फल्छ स्याउ ओखर सिमी।सुन्दरताको खानी मेरो जुम्ला जन्मभूमि। माथिका पंक्ति […]

विद्यार्थी भर्ना सहज गर्न जुम्ला क्याम्पसमा स्ववियुको हेल्पडेस्क

जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले हेल्पडेस्क स्थापना गरेको छ। स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार भर्ना प्रक्रियामा सहजता ल्याउन, विद्यार्थीका समस्या समाधान गर्न तथा क्याम्पस प्रशासनसँग सोध्न नसकेका विषयमा सुनुवाइ गर्न हेल्पडेस्क सुरु गरिएको हो। उनले साना–ठूला सबै समस्यामा स्ववियुले ध्यान दिनुपर्ने भन्दै यो कक्ष स्थापना गरिएको बताए। स्ववियु सदस्य सुजता रावतका अनुसार […]

निपेन्द्र महत रजिस्ट्रार बन्ने पक्कािपक्की भएपछि कर्णाली प्रतिष्ठानमा हस्ताक्षर किर्ते गरि बद्नाम

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र हस्ताक्षर किर्ते गरि पूर्व रजिस्ट्रार नृपेन्द्र महतको बदनाम गरेपछि विवाद चुलिएको छ। किर्ते हस्ताक्षर गरिर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई बुझाएर समाचार प्रकाशन गरिएको भन्दै विरोध भएको हो। रजिस्ट्रारमा महत पुन: दोहोरिने भएपछि हस्ताक्षर किर्ते गरि उनको बदनाम गर्न खोजिएको देखिएको छ। यसैबीच प्रतिष्ठानका शिक्षक कर्मचारीले उक्त किर्ते कामको […]

एउटै कर तिर्न नपरोस् भन्दै आन्दोलनमा, अर्को तलब र सेवासुविधा बढाउन उत्रिने तयारीमा !

निजी विद्यालयमा त भर्ना शुल्क नै २५ हजारदेखि लाखौं हुन्छ । मासिक शुल्क पनि पाँच हजारदेखि लाखौं असुलिन्छ । ड्रेस, जुत्ता, स्टेशनरी सामग्री विद्यालयले भनेको ठाउँबाट किन्नुपर्छ । निजी विद्यालय पढेपछि बस चढ्नैपर्छ । विद्यालयको गाडीले बिहान–बेलुकाको विद्यार्थीलाई घरदेखि स्कुल वा स्कुलदेखि घर आउजाउ गराउँछ । २०८१ चैत २१ गतेदेखि ०८२ वैशाख १७ गतेसम्म नेपाल […]

ताजा समाचार