आईतवार, ८ भाद्र, २०८२

सुर्खेतमा ब्राउनसुगरसहित युवक पक्राउ

सुर्खेत प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो करिब १:३० बजे मुलपानी चोकमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ पर्ने २१ वर्षीय युवक कालिकोट, नरहरीनाथ–९ का चक्र ब. शाही हुन्। उनको साथबाट ब्राउनसुगर जस्तो देखिने २३ पुडिया फेला परेको छ। नापतौल गर्दा उक्त पदार्थ ८०० मिलिग्राम भएको पाइएको छ। शाहीलाई […]

जन्मदिनमा विपन्न विद्यार्थीलाई पोशाक र सामग्री वितरण

जम्लाको जनता माविका प्रधानाध्यापक हरिकृष्ण महतले जन्मदिनमा विपन्न, दलित, जेहेन्दार र अशक्त विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेका छन्। उनले विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई करिब डेढ लाख रुपैयाँ बराबरका सामग्री प्रदान गरेका हुन। वितरण गरेका सामग्रीमा कापी, कलम, झोला, जुत्ता, कपडा, टाई, स्विटर लगायत छन्। उनले अबदेखि हरेक वर्ष यस्तै सहयोग गर्ने प्रतिबद्धता […]

खस साम्राज्यको संक्षिप्त इतिहास : एक अन्वेषण -२

निष्कर्षमा भन्नुपर्दा, खस साम्राज्यको पतन भए पनि यसको ऐतिहासिक महत्त्व अविस्मरणीय छ । यसले नेपाली राज्यको आधारशिला खडा गर्‍यो, भाषागत एकताको सूत्रपात गर्‍यो र समृद्ध सांस्कृतिक विरासत छोडेर गयो । खस साम्राज्य पतनका मुख्य कारणहरू१. आन्तरिक कलह र उत्तराधिकारको संघर्षःखस मल्ल राजाहरूबीच उत्तराधिकारको लागि लगातार संघर्ष हुन्थ्यो । शासकको मृत्युपछि वा कमजोरीको फाइदा उठाएर राजपरिवारका […]

तीज विशेष प्याकेजसहित भ्याली भ्यू होटलमा स्तरीय सेवा

जुम्लाको स्टे होटल भ्याली भ्यू प्रालिले यस वर्ष पनि तीज विशेष प्याकेज सार्वजनिक गरेको छ। ग्राहकको आवश्यकता र रुचिअनुसार ११९९, १४९९ र १८५० रुपैयाँसम्मका तीज विशेष प्याकेज उपलब्ध गराइएको होटलले जनाएको छ। होटलले तयार पारेको मेनु अनुसार ‘खाजा सेट’ र ‘खाना सेट’ दुवै प्रकारका परिकारहरु समावेश छन्। चिकेन पिज्जा, भ्याली भ्यू स्पेसल आलु, मटन मसाला, […]

तिलामा गुडिरहेको अटो रिक्सामा आगलागी

जुम्लाको तिला गाउँपालिका–३ मा अटो रिक्सामा आगलागी भएको छ। शुक्रबार बिहान क १ घ ११ नम्बरको अटोमा अचानक आगो लागेको हो। जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मीका अनुसार अटो चलिरहेको बेला अचानक धुवाँ निस्किएको थियो। चालकले तुरुन्त अटो सडक किनारमा रोक्दा ठूलो दुर्घटना हुन पाएन। यात्रीहरू सबै सुरक्षित रहेका छन्। प्रत्यक्षदर्शीका अनुसार आगो अटोको […]

कर्णाली प्रतिष्ठानमा ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयको रक्तदान कार्यक्रम सम्पन्न

“एक थोपा रगत, अनन्त आशीर्वाद” भन्ने नाराका साथ ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १४ जनाले रक्तदान गर्ने जनाइएको छ। रक्तदानलाई सेवा र मानवीय कर्तव्यसँग जोड्दै विश्वविद्यालयले नियमित रूपमा यस किसिमका कार्यक्रम गर्दै जाने ब्राम्हाकुमारी मिना रानाले बताइन्। उनले कार्यक्रमका क्रममा राज्ययोगिनी दादी प्रकाशमणीको योगदानबारे विशेष चर्चा गरिन्। […]

ल्होत्सेको अगाडि सबै मेयर लाचार, बालेनले समेत गरेनन् ठेक्का तोड्ने आँट !

ल्होत्सेको आम्दानी मासिक तीनदेखि चार करोडमा छ । तर, सरकारलाई एक वर्षभरको एक करोड १० लाख मात्र तिर्छ । २०७६ चैत ११ गते र २०७८ वैशाख १६ गते दुई चरणमा लकडाउन भयो । कोरोना भाइरसका कारण गरिएको लकडाउनमा पनि ल्होत्सेलाई फाइदैफाइदा भयो । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह आएको ३९ महिना पूरा भएर ४० महिना […]

ताजा समाचार