जुम्लामा चल्ने रोपाइँ जात्रा विशेष डायरी (फोटो फिचर)

स्थानीय पहिरन धोति चोलो, कालो काम्लो र स्याकु ओढेर रोप्नेरी बनेका पुरुषहरुले विभिन्न किसिमका कलात्मक प्रस्तुतिहरु देखाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए। बजारका पसल अरु दिनभन्दा विशेष छन्। प्राय पसल अगाडि रेडिमेड खाना:- जेरी, पुरी, पकौडा, मिठाइ, पानीपुरी, चटपट राखिएका छन्। व्यापार व्यवसायका गतिविधिहरु सबैभन्दा बढी यसैबेला देखिन्छन्। पसलहरु नयाँ नयाँ खेलौनाले सजिएका छन्। यी सबै […]
जुम्लाको हिमा नदी किनारमा एक महिला मृत फेला

हिमा गाउँपालिका–६ जर्जाली माइती घरमा बस्दै आएकी एक महिला आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्। कालिकोट जिल्ला तिलागुफा नगरपालिका–४ राचुली घर भएकी ४० वर्षीया मनसोभा अधिकारी थापाको शव स्थानीय पातर खोलाको किनारमा देखिएको हो। वडाध्यक्ष उपराज अधिकारीले दिउँसो करिब साढे २ बजे शव देखिएको खबर प्रहरीलाई दिएका थिए। समाचार पाएलगत्तै प्रहरी निरीक्षक असीम हमालको […]
सम्पत्तिको लागि हत्यासम्म, देशको लागि चुइक्क बोल्दैनन् जनता !

उपभोक्तालाई बिग्रेको सामान महँगोमा बेच्ने, उत्पादक तथा किसानलाई भुक्तानी नदिने र कामदारलाई शोषण गर्ने काम भाटभटेनी गर्दै आएको छ । भाटभटेनीमा थुप्रै कर्मचारी छन् । अधिकांश आफूहरुले तलब नपाएको तीन महिनादेखि वर्षौ भइसकेको बताउँछन् । अंशबण्डाको निहुँमा पारिवारभित्रकै सदस्यको हत्या गर्ने क्रम बढ्दो छ । अचेल सम्पत्तिको लागि भाइले दाजुलाई वा दाजुले भाइलाई, छोराले बाबुलाई […]