सोमबार, ९ भाद्र, २०८२

पदभन्दा ठूलो पदको मर्यादा हुन्छ

भिडियोले जुम्लाबासीको शिर उच्च बनाएको छ। कर्णालीलाई पिछडिएको क्षेत्रको रूपमा होइन, सभ्य, संवेदनशील र सम्भावनाले भरिएको भूगोलको रूपमा प्रस्तुत गरेको छ। जहाँ पहाडहरू साक्षी छन्, संघर्षको, जहाँ हिउँझैँ जस्तै शुद्ध छ, जनताको भावना, त्यहीँको एक सन्दर्भ अहिले चर्चामा छ। पूर्वयुवराज हृदयन्द्र शाहको सादगीपूर्ण जुम्ला यात्रा र त्यसले खडा गरेको जनसम्बन्धको लहरले यहाँको सामाजिक–राजनीतिक वृत्तलाई तरंगित […]

कविता- योजना देखेन

जब म उभिएँ राजधानीको धरहरामा,र नियालेँ काठमाडौँ उपत्यकालाईदेखेँ ठूलाठूला घरहरू,झिलिमिली होटल,स्कुल, कलेज, विश्वविद्यालय,मठ मन्दिर, बाटो र पुलहरू। देखेँ हजारौं मान्छेहरूको भिड,सडकमा दौडिरहेका गाडीहरू,र केही मिटर माथिबाटउडिरहेका हवाईजहाजहरू। देखेँ देशको कुना–कुनाबाटसपना बोकेर आएका मानिसहरू,भविष्य खोज्दै हिँडेका यात्रुहरू। तर,मैले देखिनँ,यहाँको माटोमै सपनाहरू साकार गर्ने बाटो,देशमै बसेर बाँच्न सकिने योजना। देखेँ तदेश छोड्ने उपायहरू,कन्सल्टेन्सीका पाटीहरू,खाडी देश र पश्चिमतर्फ […]

हृदयन्द्र शाहको जुम्ला भ्रमणमाथि सांसद लामाको आक्रोशपूर्ण टिप्पणी : “भोटे कुकुरको छाउरा” भन्दै गालीगलौज

पूर्व युवराज हृदयन्द्र शाहको जुम्ला भ्रमणको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक बहस चलिरहेको बेला माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा भने त्यसप्रति कडा असन्तुष्ट देखिएकी छन्। उनले हृदयन्द्रको भिडियोप्रति फेसबुकमा एक आक्रोशपूर्ण स्टाटस लेख्दै गम्भीर आरोप र अपमानजनक शब्द प्रयोग गरेकी छन्। सांसद लामाले राजतन्त्रको अतीतलाई खोतल्दै हृदयन्द्र शाहको भ्रमणलाई “सामन्ती पुनरागमनको संकेत”को रूपमा […]

कालिकोटको शुभ कालिकामा घर आगलागी हुँदा ३० लाखको क्षति

कालिकोटको शुभ कालिका–६ हाउडीस्थित एक घरमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। बिहीबार राति १२ बजे विद्युत् लाइन सर्ट भएर कपडामा लागेको आगो काठ हुँदै घरमा सल्किँदा चार परिवार बस्ने ९ कोठे घर जलेर नष्ट भएको। स्थानीय रमेश शाही, खडकबहादुर शाही, वीरेन्द्र शाही र नरेन्द्र शाहीको घर जलेर क्षतिग्रस्त भएको […]

Who am I

This is what I’m !!  I’m neither your daughter nor your friend , nor your son, nor your mum or dad. I’m just the drop of ocean which may vanish anytime with no message. It’s me named by a name offered to me by my family, my friends and my colleagues. But actually I am a […]

प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई उपन्यास पढाउँदै सविन प्रियासन

प्रियासनका अनुसार हाल काठमाडौँमा उक्त उपन्यास नेकपा एमालेका महासचिव शंकर पोख्रेल, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, पोलिट ब्युरो सदस्य शान्ता चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे लगायतका वरिष्ठ व्यक्तिहरूलाई उपलब्ध गराइएको छ। नेपालका दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासन यतिबेला काठमाडौँका गल्लीगल्लीमा उपन्यास बोकेर प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मलाई […]

दलाली कृत्रिम मूल्य बढाएर जनता ठग्ने, नेता मिठा भाषण गरेर देशै बेचिदिने !

नेताहरूको पृष्ठभूमि केलाउने हो भने बिहान बेलुका पेटभरि खान नपाउने, एक जोर नयाँ कपडा वा चप्पल लगाउने हैसियत नभएका हुन्। अहिले उनीहरूकै मुलुकको राजधानीजस्तो ठाउँमा महलजस्तो घर छ, राजाजस्तो जीवनशैली छ, हातमा घडी मात्र करोडौँको बाँध्छन्, दिनहुँ माछामासु, मिष्ठान्न खान्छन्, कपडा महँगो ब्राण्डको लगाउँछन्, करोडौँ पर्ने गाडीमा चढ्छन्। काठमाडौं उपत्यकाभित्र तथा बाहिरका सुन व्यापारीले केही […]

ताजा समाचार