शुक्रबार, २९ फाल्गुन, २०८२

गुठिचौरमा वाइसीएलले बनायो,अस्थायी सार्वजनिक शौचालय

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थल गुठिचौरमा वाइसीएल नेपाल, जुम्लाको सक्रियतामा अस्थायी सार्वजनिक शौचालय निर्माण गरिएको छ। हाल गुठिचौरमा आन्तरिक पर्यटकहरूको उल्लेखनीय घुइँचो देखिन थालेपछि वातावरणीय स्वच्छता र सार्वजनिक सरसफाइलाई ध्यानमा राख्दै शौचालय निर्माण गरिएको वाइसीएल नेपाल जुम्लाले जनाएको छ। जनसांस्कृतिक गतिविधिमा सक्रिय रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन जनसांस्कृतिक महासंघ जुम्लाका अध्यक्ष मुनविर दमाइले […]

तरुण दल जुम्लाको नेतृत्वका लागि छ जना चुनावी मैदानमा

निर्वाचनबाट तरुण दलको जुम्ला जिल्ला नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नले पार्टीभित्र मात्रै होइन, समग्र काँग्रेसको युवा अभियानमै कौतूहल जगाएको छ। नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने पक्का भएपछि जिल्लाको युवा राजनीतिमा चासो थपिएको छ। तरुण दल जिल्ला अधिवेशनको क्रममा अध्यक्ष पदका लागि छ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका संयोजक भक्त […]

कमलबजारमा हावाबाट निकालिएको बिजुली परियोजना तीन वर्षमै बन्द

अछामको कमलबजारमा तीन वर्ष चलेको हावाबाट बिजुली निकाल्ने परियोजना प्राविधिक समस्याका कारण बन्द भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मा हावाबाट ३०० मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा कमलबजारमा ३० किलोवाट क्षमताको योजना सुरु भएको थियो। करीब २ करोड लागतमा बनेको परियोजनाबाट १५ किलोवाट हावाबाट र १५ किलोवाट सौर्य […]

नेपाल तरुण दल जुम्लाको अध्यक्षका १४ जना आकांक्षी

निर्वाचन समितिका संयोजक भक्त बुढाका अनुसार अध्यक्षका आकांक्षीहरूमा दुर्लभ खत्री, सञ्जीव रावल, दीपेन्द्र विक्रम हमाल, भरत शाही, विकास शाही, राजेश श्रेष्ठ, प्रविन बुड्थापा, हेम बुड्थापा, रतनबहादुर शाही, राजेन्द्र श्रेष्ठ, विरेन्द्रबहादुर शाही, नेत्रबहादुर शाही र टंक आचार्य रहेका छन्। नेपाली कांग्रेस निकट नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला सम्मेलन अन्तर्गत उद्घाटन सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व […]

जनतालाई भ्रमित बनाएर उदाएको रास्वपा पतनको बाटोमा !

रास्वपालाई जनताको पीडासँग के सरोकार? साँचो भन्नुपर्दा रास्वपा देश र जनताका लागि आएको पार्टी नै होइन। ‘अरुले खाए, अब हाम्रो पालो’ भन्ने सोच लिएर राजनीतिमा प्रवेश गरेकाहरूबाट बढी अपेक्षा गर्नु पनि व्यर्थ नै हो। २०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू एकपछि अर्को गर्दै विवादमा […]

काठमाडौंमा रबर–पीयू सोलको स्वदेशी उत्पादन: आत्मनिर्भरता तर्फको औद्योगिक कदम

शुभारम्भ कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जनक बहादुर धामी, हरपल फुड्स प्रा.लि.का अध्यक्ष जनक धामी, टंक धामी, विभिन्न सामाजिक क्षेत्रका अग्रज व्यक्तित्व, उद्योगी, व्यवसायी, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।उक्त कार्यक्रमको सञ्चालन प्रख्यात सञ्चालिका टीका पाण्डेले गरेकी थिइन्। एक्शन पोलिमर्स लिमिटेड र जेबीडी ट्रेडर्स प्रा.लि.को सहकार्यमा नवप्रवर्तित औद्योगिक उत्पादन “रबर र पीयू (पोलीइथर) सोल” को […]

ताजा समाचार