सोमबार, ११ श्रावण, २०८३

कविता : ए जिन्दगी ! धिक्कार छ जिन्दगी !

भित्रभित्रै खोक्रिएरबाहिर बाँचेकोभ्रष्टाचारको भुतले तर्साएकोअनगिन्ती समस्याले पिल्सिएकोए जिन्दगी धिक्कार छ जिन्दगी ढुङ्गाको सिरानी बनाएरनिदाउनु पर्छ यहाँधारिला सीसामापाइला टेकेरजिउनु पर्छ यहाँयहाँ बाँचे पनि धिक्कारयहाँ मरे पनि धिकारए जिन्दगी धिक्कार छ जिन्दगी भित्तामा अल्झाएर राखेकोदर्पण जस्तो यो जिन्दगीहातबाट छुट्दाढुङ्गामा बजेरप्याट्ट फुट्न सक्ने जिन्दगीए जिन्दगी धिक्कार छ जिन्दगी रबरको त्यो बेलून जस्तोसस्तो जिन्दगीकुनै बस्तुसँग स्पर्श गर्न नपाउँदैप्याट्ट फुट्न […]

सत्तामा हुँदा मौन, विपक्षमा पुगेपछि देश विकासको ठूल्ठूला भाषण!

जहाँ मान्छे हुन्छ, त्यही विकास हुन्छ। विडम्बना, यति पनि सोच नभएकाले देशको मुहार फेछु भनेर जनतालाई भ्रम बाँड्दै हिँडेका छन्। आफूले पाँच वर्ष सरकार चलाउन पाएमा यो–त्यो गर्छु भन्ने प्रचण्डले तीन पटक प्रधानमन्त्री हुँदा के गरे? माओवादीको सरकार हुँदा देशमा के प्रगति भयो? पटकपटक मुलुकको प्रधानमन्त्री बन्नेहरु यहाँ धेरै छन्। तर, ‘जुन जोगी आएपनि कानै […]

अझै सर्दी कस्तो छ हँ? भनेर सोधिरहन्छन्

स्थानीय यात्रुहरूले बाटोमा कहिलेकाहीँ होटलमा चामल, पीठो नहुन सक्छ वा होटलै बन्द हुन सक्छ भनेर चामल र पीठो बोकेरै हिँड्थे। हामीले पनि जुम्ली कालीमार्सी र रातो मार्सी चामल मुगु जाँदा प्रायः बोकेरै हिँड्थ्यौँ। करिब २०६० साल मंसिर महिनातिरको कुरा हो। मुगु र जुम्लाको सिमानामा पर्ने घुच्चि लेक देउरालीदेखि जुम्लाको उत्तरतर्फ पर्ने डाँफे लेकसम्मको बाटोमा हिउँ […]

ताजा समाचार