प्रतिभाका धनी कविराज कार्कीलाई फर्केर हेर्दा

पत्रकार कार्कीले पहिलो पंक्तिमा डढेलोले बनजंगल खायो भन्दै दोषो पंक्तिमा पिरै पिरले मन कट्क्क पार्यो भन्दै खप्पर टाउकोलाई फलामे सुइरो जुन तातो तिखो हुन्छ खोपेर तनाव मुक्त हुने हो कि भन्छन्। यस गीतको जवाफमा यसरी प्रतिक्रिया लेखिएको छ फेसबुकबाट साभार गरेको छु। कविराज कार्की मुगु जिल्लामा पर्ने सुकाढिक निवासी मात्र होइनन्, पूर्व एक शिक्षक पनि […]
कविता : भानु जन्म जयन्ती

आजको दिन विशेष छउज्यालो नयाँ सन्देश छयुगले चिनेको नायकलाईश्रद्धा र नमन विशेष छ उहाँको पाइलाले पथ देखायोउज्यालो सपनाको रहर बनायोहिजोका ती कठिन दिनहरूमआशाको दियो बलायो कसैले सुनको चाँदीको थाल पाउँछकोही ढुङ्गा टिपेर भविष्य सिँच्दछशिक्षा हो बाटो, इमान हो,आधारकर्म हो पूँजी, मेहनत हो उपहार जन्मजातै कोही राजा हुदैनश्रम बिना उज्यालो साजा हुदैनउचाइ त त्यहीले पाउँछ जीवनमाजो […]
बैंक, वित्तीय संस्था: हिजो जनता ठग्न देशभर शाखा विस्तार, अहिले लखेटिदैं!

यतिमात्र नभई बैंक, वित्तीय संस्था सञ्चालन गर्न कोही पनि आफ्नो घर भाडामा दिन मान्दैनन्। पहिल्यै यी संस्था सञ्चालनका लागि घर भाडामा दिएका धनीहरू समेत घर खाली गराइदिन निरन्तर स्थानीय तह धाइरहेका छन्। यता, जनआक्रोश बढ्दै गएपछि यी संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरू अचेल नचिनिने वेशमा हिँड्न थालेका छन्। पाँच वर्ष अघिसम्म बैंक, सहकारी, लघुवित्त र […]
संघीय आयोजना कार्यालय सुर्खेत सार्ने निर्णयको विरोधमा जुम्लामा तालाबन्दी र दबाबमूलक आन्दोलन घोषणा

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाबाट सुर्खेत सार्ने निर्णयको कडा विरोधमा जुम्लामा तालाबन्दी गरिएको छ। खानेपानी मन्त्रालयको मिति २०८२ साल असार २५ गतेको परिपत्रअनुसार सो कार्यालय श्रावण १ गतेदेखि सुर्खेतबाट सञ्चालन हुने जानकारी पाएसँगै जुम्लामा बसेको सर्वपक्षीय बैठकले तत्काल निर्णय संशोधन गरी कार्यालय जुम्लामै यथावत राख्न सरकारलाई माग गर्दै दबाबमूलक कार्यक्रम घोषणा गरेको […]
भूमाफियाका कारण सरकारको योजना अधुरै, करोडौंको लगानी चुलुम्मै !

‘स्मार्ट सिटी बनाउनका लागि आठ आनाभन्दा तल जग्गा कित्ताकाट नगर्नू ।’ सरकारको निर्णयपछि जग्गा दलालीहरुले नयाँ उपाय अपनाए । अदालतमा अंश मुद्दा दायर गर्न लगाए । अंशबण्डा गर्दा कित्ताकाट हुने भइ नै हाल्यो । अदालतले कित्ताकाट गर्न आदेश दियो । काठमाडौं उपत्यकामा स्मार्ट सिटी बनाउने चर्चा चलेको लामो समय भइसकेको छ । २०७१ सालदेखि नै […]



