युवा विदेश र जेलमा, संकटमा देशको भविष्य !

श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमती पनि विदेश उड्छिन् । आमाबुवा नै विदेश उडेपछि छोराछोरीको बिजोग हुन्छ । सुरक्षा निकाय तथा निजामती सेवामा जागिर खान १८ वर्ष पुग्नुपर्छ । जबकि पहिले आर्मी, प्रहरीमा १६ वर्षकै उमेरमा जागिर खान पाइन्थ्यो । पहिला–पहिला एउटै व्यक्तिका सन्तान डेढ–दुई दर्जनसम्म हुन्थे । १८ वर्षदेखि ५२ वर्षसम्म उमेरका नेपालीहरू रोजगारीको सिलसिलामा खाडी […]
चट्याङको प्रकोप : जुम्लाको पाटनमा २०० भन्दा बढी भेडाको मरे, एक गोठालो गम्भीर घाइते

घटनास्थलमा तत्काल पुग्न नसके पनि स्थानीयवासी तथा अन्य गोठालाहरूले घाइतेको प्राथमिक उपचारका लागि प्रयास गरिरहेका छन्। जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका वडा नं. ५ ठुलोहाँका पाटनमा सोमबार साँझ चट्याङको प्रहारबाट एक गम्भीर घटना घटेको छ। स्थानीय गोठाला धन बहादुर रावतसहित ६ जनाका करिब ९०० वटा भेडा चरिरहेका बेला अचानक चट्याङ खस्दा २०० देखि ३०० वटासम्म भेडाको […]
शिक्षकको यात्रा : आत्ममूल्यांकन, अनुभूति र परिवर्तनको संकल्प

हाम्रो समाजमा शिक्षणलाई धेरै जसोले सजिलो पेशाको रूपमा बुझ्ने परिपाटी अझै जीवित छ। जो–सुकै पनि कक्षामा प्रवेश गरी पाठ पढाउन सक्छन् भन्ने भ्रम अझै कायम छ। मानव जीवनको सबैभन्दा मूल्यवान पाटो हो अनुभव, र अनुभवको सन्दर्भमा शिक्षकीय जीवन आफैँमा एउटा गहिरो यात्रा हो। मैले यो यात्राको ११ औं वर्ष पार गरें। यो अवधिमा मैले धेरै […]
हुम्ला सडक सञ्जाल पुग्दा खुशीले गदगद छु

हुम्ला सडक् सञ्जाल् पुग्दा खुशीले गदगद् छरोड पुर्याउने सबैलाई स्वागत गर्दछु ।छपन्नमा शिलान्यास् भो बयासिमा उद्घाटन्छब्बिस् बर्ष परिश्रम् पर्यो अब दुःख हटनन् । थकाई लाग्या बस्ने ठाउँ चौतारा र पाटीहाम्रा हुम्ला रोड पुग्यो फुल चढाउँकी पाती ।दुई हजार बयासी साल बाईस गते असारप्रधानमन्त्री केपिले गर्या गाडीको हलसार । खार्पु नाथ चुवाखोला बेलीब्रिज् त्यहीँमाथीउद्घाटनभो […]





