चिकित्सकमाथि अवहेलनाको मुद्दा : प्रमाण र प्रक्रियाको संवेदनशीलता किन जरुरी छ?

अस्थायी आदेश वा आरोप मात्रका आधारमा चिकित्सकको व्यक्तिगत र पेशागत छविमा गम्भीर आघात पुग्ने खतरा रहन्छ। कानुनले दोषी प्रमाणित नभएसम्म कुनै पनि व्यक्तिलाई निर्दोष मान्ने सिद्धान्तलाई सम्मान गर्नुपर्छ। उपभोक्ता हित संरक्षण मञ्चले चर्चित चिकित्सक डा. सञ्जीव तिवारीविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेको समाचार सार्वजनिक भएको छ। मञ्चले उनीविरुद्ध एक वर्ष कैद र १० हजार रुपैयाँ […]
चन्दननाथको १ मा सार्वजनिक सुनुवाई सम्पन्न

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १ मा बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालयको आयोजनामा र कुटीरो रिसर्च सेन्टरको सहजीकरणमा भएको हो ज्येष्ठ नागरिक नन्दकृष्ण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेले चालू आर्थिक वर्षमा ५३ लाखको भौतिक तथा आर्थिक प्रगति […]
राजनीतिक परिवर्तनमा नेवार समुदायको योगदान, हरेक क्षेत्रबाट उनीहरूलाई नै विस्थापित गरियो!

नेपालका अधिकांश नेताहरूले नेवार समुदायबाट श्रीमती बिहे गरेको देखिन्छ। उदाहरणका लागि, वर्तमान प्रधानमन्त्री ओलीलाई नै लिऔं। उनी ब्राह्मण हुन्, तर उनकी श्रीमती नेवार हुन्। झलनाथ खनाल, ईश्वर पोखरेललगायतका श्रीमतीहरू पनि नेवार समुदायका छन्। पुर्खौंदेखि यहाँ बस्दै आएका नेवार समुदाय अहिले भने ठण्डाराम हुँदै गएका छन्। २०७२ वैशाख १२ गते गएको महाभूकम्प अविस्मरणीय छ। १४ जिल्लामा […]




