दैलेखको माटो बोल्छ

दैलेखको माटो अब मौन छैनसदियौँदेखि सहेर बसेको माटोअब सपना बोलीरहेको छ,ऊर्जाको गन्ध फैलाइरहेको छ,क्रान्तिको आवाज बोकीआत्मनिर्भर नेपालको बाटोमा उभिएको छ। प्रधानमन्त्री ओलीको आँखामाविकासको आँधी थियोविनाश होइन, निर्माणको।उहाँले भन्नुभयो,“दैलेख अब चुप लाग्दैन,ऊ देशलाई उज्यालो दिनेछ।”दैलेखको माटोले त्यो आवाजहृदयभरि अँगाल्यो। आज दैलेखका युवाहरूपसल होइन, फार्म खोल्दै छन्कृषि अब लाज होइनगर्व हो, आत्मसम्मान हो।विद्यालयमा कम्प्युटर छ,अस्पतालमा अक्सिजन छ,बृद्धबृद्धाको […]
गाउँमा कामदारको अभाव, शहरमा काम नपाएर हैरान!

गाउँमा मेरो काम गरिदिनुपर्यो भनेर घरघरमा खेताला खोज्न आउँछन्। तर, यहाँ त काम खोज्दै हिँड्नुपर्छ। सरकारले गाउँको जग्गालाई पनि लालपुर्जा दिएको छ, शहरको पनि। सबै जनताको पहिचान नागरिकता नै हो। पछिल्लो समय गाउँभरि खेतालाको पारिश्रमिक बढेको छ। बिहान १० देखि ५ बजेसम्म काम गर्दा महिलालाई एक हजारदेखि १२ सय र पुरुषलाई १५ सय रुपैयाँसम्म दिन्छन्, […]
हाम्रो कर्तव्य

कस्तो कस्तो भयो हजुरआज भोलिको मान्छेखेती छोडि किनी खानेआज भोलिको मान्छे सारै बेमानी भयोसत्यता नै छैनबोली वचन राम्रोछैन नबोलेर भैन बजारको सामानकोएकिन मूल्य छैनहाम्ले सामान किन्नैपर्ने नकिनेर भैन दिन दुई गुना राति चौगुनाभाउ बढेर गाछउपभोक्ता सबैको मनपिरोलिद आछ जसले जति लुट्न सक्योकतै थुन छेक छैनहाम्रो जस्तो मुलुकमायस्तो गर्ने हैन गाउँ सुधारौं ठाउँ सुधारौंराष्ट्र बनाउनु छनेपाललाई […]
श्री हुँ म

अब म निराश छैन, म निर्भीक छु। अब म हटाइएकी छैन, म उठेकी छु।” मैले विद्यालयका पाठ्यपुस्तकहरू पढेँ, परीक्षामा पास भएँ, प्रमाणपत्रहरू बटुलेँ। तर ती सबैभन्दा बढी मैले जिन्दगीबाट सिकेँ। अवस्थाबाट, संघर्षबाट, अनुभवबाट। किनभने किताबले अक्षर दिन्छ, तर जिन्दगीले अर्थ दिन्छ। म श्री हुँ घरको इज्जत, समाजको मान, संस्कारको मूर्ति। तर यो “श्री” शब्दले मलाई […]




