नेपाली साहित्यमा धेरै उपन्यास लेख्नेमा दाङका सविन प्रियासन

हालसम्म ११ वटा उपन्यास प्रकाशन गरिसकेका प्रियासनले भर्खरै आफ्नो नयाँ उपन्यास ‘कडी’ बजारमा ल्याएका छन्। उनी आगामी दिनमा थप दुईवटा उपन्यास बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन्। साहित्यको विशाल फाँटमा उपन्यास लेखनलाई सबैभन्दा जटिल र प्रभावकारी विधाको रूपमा लिइन्छ। विश्व साहित्यमा उपन्यासहरूले ठूलो प्रभाव पार्दै चर्चित चलचित्रहरूको आधार बनेका छन्। तर, नेपालमा उपन्यास लेखन […]
व्यापारीलाई कमाउन पाए पुग्छ, मानिसहरू जानाजानी आफैं आफ्नो ज्यान सिध्याउँदै !

हामीले पिइरहेको पानीदेखि कोक, फन्टा, जुसलगायतमा केमिकल मिसाइएको छ। हरेक खानेकुरामा केमिकल मिसाइएको छ। मिठाई देख्दा मुख रसाउँछ। तर, त्यही मिठाईले मानिसलाई मृत्युको मुखसम्म पुर्याइरहेको छ। किनभने मिठाईमा विभिन्न अखाद्य रङहरू प्रयोग गरिएको हुन्छ। यतिमात्र होइन, यहाँ त दूध, दहीसमेत नक्कली पाइन्छ। पाउडरबाट दूध बनाइन्छ। दहीलाई राम्रो देखाउन केमिकल मिसाइन्छ। केही समययता मानिसहरू बिरामी हुने […]
बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा शिक्षक व्यावसायिक विकास तालिम सम्पन्न

बर्दघाट नगरपालिकामा पहिलोपटक मन्टेश्वरी तथा शिक्षक व्यावसायिक विकास (Teacher Professional Development) तालिम आयोजना भएको छ। ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा.लि.द्वारा आयोजित यो तालिममा नवलपरासीका ९ वटा विद्यालयबाट ६० जना महिला शिक्षकहरूले सहभागिता जनाएका थिए। बर्दघाट नगरकै एकमात्र मन्टेश्वरी तथा केयरगिभर तालिम केन्द्रका रूपमा स्थापित उक्त ट्रेनिङ सेन्टरले बालबालिकाको सर्वाङ्गीण विकासका लागि दक्ष मन्टेश्वरी सहजकर्ता उत्पादन […]
अब्बल सावित हुँदै कर्णाली प्रतिष्ठानका विद्यार्थी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको लगाव र मेहनतले यो संस्थालाई देशभर चिनाएको छ। यो वर्ष एकै पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उत्पादन भएका तीन जना विद्यार्थीले कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको जनस्वास्थ्य अधिकृत पदमा नाम निकाल्न सफल भएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयले छोटो समयमै नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो अमिट छाप छोड्न […]
कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब ५ प्रतिशतले वृद्धि भएको हो। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कर्णाली प्रदेशसभामा मध्यराति प्रस्तुत गरेका हुन्। दलहरूबीच अन्तिम घडीसम्म पनि सहमति […]