कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो ‘कुशल फार्मेसी अभ्यास’ कार्यशाला सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी महाविद्यालयले पहिलोपटक आयोजना गरेको ‘कुशल फार्मेसी अभ्यास’ विषयक एकदिने कार्यशाला जुम्लामा उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको व्यावसायिक विकास र गुणस्तरीय सेवामा जोड दिने उद्देश्यले आयोजित यो कार्यशालामा ७५ जना सहभागी थिए। कार्यक्रममा प्रतिष्ठानको फार्मेसी संकायका तेस्रो, चौथो र पाँचौं सेमेस्टरका विद्यार्थीहरू, कर्णाली प्राविधिक शिक्षालयका दोस्रो र तेस्रो वर्षका […]
जुम्लामा हिमालय लाइफ इन्स्योरेन्सको १७ औँ वार्षिकोत्सव मनाइयो

हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७ औँ स्थापना दिवस देशभर उत्साहपूर्ण कार्यक्रमसहित मनाएको छ। जुम्ला शाखाले पनि यो अवसरमा स्थानीय समुदायलाई जीवन बीमाको महत्त्व बुझाउन र जनविश्वास आर्जन गर्न विशेष कार्यक्रम आयोजना गरेको छ। जुम्ला शाखाको कार्यक्रममा बीमा क्षेत्रमा पारदर्शिता र विश्वसनीयता कायम राख्न जोड दिइयो। शाखाले स्थानीय बासिन्दाहरूलाई बीमाको पहुँच र आवश्यकताबारे जानकारी दिँदै […]
विश्व वातावरण विवसको अवसरमा जुम्लाको कर्णाली माविमा वृक्षारोपण

यो वर्षको विश्व वातावरण दिवसको नारा “प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” ले स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने सन्देश बोकेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–३, अनामनगरस्थित कर्णाली माध्यमिक विद्यालयको परिसर हरियालीको सङ्कल्पले रङ्गिएको छ। विश्व वातावरण दिवस २०२५ को अवसरमा डिभिजन वन कार्यालय जुम्लाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणको सन्देशलाई जीवन्त बनाएको छ। यो वर्षको विश्व […]
पचाल झरना: उपेक्षित सम्पदा, अवसरको मुहान

पचाल झरनालाई जैविक र पर्यावरणीय अध्ययन केन्द्रको रूपमा विकास गरेर शैक्षिक पर्यटनलाई पनि प्रोत्साहन गर्न सकिन्छ। यहाँको जैविक विविधता, वनस्पति र वन्यजन्तुले अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई आकर्षित गर्न सक्छ। नेपालको कर्णाली प्रदेश, कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा अवस्थित पचाल झरना केवल पानीको वहाव र चट्टानको संयोजन मात्र होइन, यो दक्षिण एसियाकै सबैभन्दा अग्लो झरना हो। करिब ३८१ […]
यातायात व्यवसायीको अगाडि निरीह सरकार र कानुन: सिन्डिकेटलाई मलजल, जनतालाई सास्ती!

सरकारले सवारी अभावको अवस्थामा नेपाली सेनाका सवारी सञ्चालन गरेको भए हुन्थ्यो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले दुई–दुई वटा सवारी सञ्चालन गरेका थिए। तर, त्यसमा कति यात्रु अटाउँथे? सरकारी निकायमा धेरै बसहरू छन्। यद्यपि, सरकारले ती सवारी सञ्चालनमा चासो देखाएन। यातायात व्यवसायीको दादागिरी कति छ भन्ने कुरा जेठ १९ र २० गतेको देशव्यापी चक्काजामले […]
विधवा नारी

नारी आफैंले अस्तित्व बेच्न चाहन्छिन् भनेर निष्कर्ष निकाल्नु सरलीकरण हो। वास्तविकता यो हो कि हाम्रो समाजले उनलाई विकल्पहीन बनाएको हुन्छ। शिक्षा नदिएर, सम्पत्ति नदिएर, सुरक्षाको ग्यारेन्टी नदिएर। माइतमा बसेकी महिलालाई पनि आत्मनिर्भर बन्ने, सम्मानपूर्वक बाँच्ने वातावरण दिनुको सट्टा, उनलाई मात्र दोषी ठहराउने चलन अपराधभन्दा कम छैन। समाजले नारीलाई सधैं कोमल, सहनशील र समर्पितको रूपमा हेर्ने […]