देशको नीति कार्यक्रममा कर्णालीले खोजेको स्थान

कर्णालीलाई क्षतिपूर्तिसहितको लगानी आवश्यक छ। यसका लागि अहिले बन्दै गरेको नीति, कार्यक्रम र बजेटले कर्णालीको मर्म बुझ्दै संविधानको न्यायोचित विकासको मर्म पनि कार्यान्वयन भएको अनुभूति गर्नेछ। भाषा, संस्कृति, सभ्यता, इतिहास, प्रशस्त प्राकृतिक स्रोत र ऊर्जाशील मानव स्रोतसहितको कर्णाली राज्यको आधारभूत बीउपुँजी लगानीको पर्खाइमा छ। जुन दिन कर्णालीले लगानी फिर्ता गर्ने अवस्थामा पुग्नेछ, त्यो दिन नेपालले […]
सेवासुविधाको मातले लठ्ठिए सरकारी कर्मचारी, जनताको माग—मासिक होइन, घण्टाको तलब देऊ !

जनता भोकभोकै छन्, उपचार गर्न नसकेर रोग पालेर बसेका छन्। जनताले भोकै बसेर पनि कर्मचारी पालेका छन्। तर, यिनीहरूलाई जति खुवाए पनि पुग्दैन। अब जनताले यो भार थेग्न सक्दैनन्। सरकारले विदेशबाट ऋण लिएर वा जनतालाई मारेर कर्मचारीको खातामा तलब हालिरहेको छ। मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भए, तर व्यवस्था पुरानै छ। यो प्रसङ्ग हो, सरकारी कर्मचारीको […]
सोती हत्याकाण्ड: जन्मकैद सदर, जातीय विभेदको कसुर बदरले दलित अधिकारकर्मी आक्रोशित

उच्च अदालतले जिल्ला अदालतले नवराजकी प्रेमिका, उनकी आमा र दाइलाई जातीय छुवाछूतको कसुरमा सुनाएको दुई वर्षको कैद सजाय र अन्य प्रतिवादीमाथिको जातीय विभेदको अभियोगलाई बदर गरेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा २०७७ जेठ १० गते भएको नवराज विकसहित ६ युवाको हत्याको घटनाले नेपाली समाजलाई स्तब्ध बनाएको थियो। अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर भएको […]
अक्षय तृतीयाले सिकाएको सातु र सर्वतको महत्त्व

कागतीको रसलाई ‘हट लेमन’ वा ‘लेमन टी’ भनेर ठूला होटलमा दुई सय रुपैयाँमा एक गिलास पिउँदा हामी गर्व गर्छौं। तर, दश रुपैयाँमा कागती किनेर बनाउन सकिने घरको लेमन टी र कागती सर्वतलाई बेवास्ता गर्छौं। बाल्यकालमा अक्षय तृतीयाको दिन सातु र सर्वत खान ठूलोआमा, सानीआमा, फुपू, काकीहरूको घरमा पुग्थ्यौं। त्यतिबेला थाहा थिएन, हामीले अति स्वस्थकर सातु […]
कृषि फर्ममा पुर्व मन्त्री

गरिखानेलाई संसारको कुनै कुनामा अभाव हुँदैन” भनाइलाई आत्मसात् गर्दै यो पहलले कर्णालीका युवाहरूलाई आफ्नै माटोमा उद्यमशीलताको सन्देश दिएको छ। दैलेखको आठबीस नगरपालिका-५ मा सञ्चालित कर्णाली कृषि, पशुपन्छी फर्म एवम् एग्रो मिल प्रा.लि. ले स्थानीय स्तरमा उद्यमशीलता र सामुदायिक सहकार्यको नयाँ आयाम स्थापित गरेको छ। “३६५ दिनमा एक दिन मेरो” भन्ने मूल नाराका साथ आयोजित जनश्रमदान […]