मंगलवार, ३ असार, २०८२

जुम्लामा लोकतन्त्र दिवसको अवसर पारि दीप प्रज्वलन

जुम्लामा १९औँ लोकतन्त्र दिवसको अवसरमा जुम्ला दीप प्रज्वलन गरिएको छ। लोकतान्त्र प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न यो कार्यक्रम आयोजना गरिएको हो। गैरसरकारी संस्था महासंघ जुम्ला, नेपाल पत्रकार महासंघ जुम्ला, सामुदायिक वन उपभोक्ता महासंघ जुम्ला, राष्ट्रिय अपाङ्ग महासंघ जुम्ला र दलित सेवा संघ जुम्लाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

शिक्षक आन्दोलनको मारमा जनता र विद्यार्थी

आन्दोलनको नाममा जनतालाई दु:ख दिनुका साथै विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहँदा सरकार के हेरेर बसिरहेको छ? स्थानीय सरकार किन मौन छ? संघीय सरकारले शिक्षकहरूको विरोधमा कदम किन चालेको छैन? आम सर्वसाधारणले सरकारलाई प्रश्न गर्छन्, ‘हामीले वर्षौंदेखि तिरेको कर कहाँ गयो? विदेशमा नेपालीले रगत–पसिना बगाएर पठाएको रेमिट्यान्स कहाँ हरायो? नेपाली भूभाग भारत र चीनलाई बेचेर ल्याइएको रकम […]

सांसद सुनिल शर्मालाई सामाजिक संजालमा गालीको वर्षा

“मोरङजस्तो सुगम क्षेत्रका शर्माले कर्णालीको बौद्धिकता र योगदानलाई अपमान गर्नु उचित होइन। उनको विगतका गतिविधि सबैलाई थाहा छ।” नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. मंगल रावललाई ‘अन्तर्राष्ट्रिय दलाल’ भनेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ। बुधबार भएको यो अभिव्यक्तिले नेपालको चिकित्सा क्षेत्र र राजनीतिक वातावरणमा नयाँ बहस सिर्जना […]

लाेकतन्त्रका १८ वर्ष विगतलाई फर्केर हेर्दा

जुम्लाका राजनीतिक पार्टी, तत्कालीन विद्रोही पक्ष, राजनीतिक पार्टीका जनवर्गीय संगठनहरु, विद्यार्थी नेताहरु र आम जनताकाे बलले प्रतिगमन विराेधी आन्दोलनले उचाई लियाे। परिणाम राजा ज्ञानेन्द्रले २०६३ बैशाख ११ गते जनतासामु घुँडा टेके। भाेल्टायरले भनेका छन्, ‘म तिम्रो विचारसँग असहमत हुन सक्छु, तर तिम्राे विचार राख्ने स्वतन्त्रताका निम्ति म मेराे ज्यान दिन तयार छु।’ प्रजातन्त्रकाे सबैभन्दा सुन्दर […]

ताजा समाचार