जाजरकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ भूकम्प गएको छ। भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो। यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो। यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी […]
सिंजामा औपचारिक रुपमा नापी र मालपोत कार्यालय उद्घाटन

मन्त्री बलराम अधिकारीले यो कार्यालय स्थापनाले सिंजा क्षेत्रलाई आर्थिक र प्रशासनिक रूपमा ठूलो सफलता प्रदान गरेको बताए। उनका अनुसार, यो कदमले खस भाषाको उद्गमस्थलका रूपमा प्रसिद्ध सिंजा क्षेत्रमा विकासको नयाँ युगको सुरुवात गरेको छ। जुम्लाको ऐतिहासिक सिंजा क्षेत्रमा एक ऐतिहासिक उपलब्धी हासिल भएको छ। संघीयताको मर्मअनुसार अब सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकले […]
जुम्लामा नेपाल निजामती कर्मचारी संगठनद्वारा आगलागी पीडित न्यौपानेलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठनले यो मानवीय कार्यमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरेको छ। चन्दननाथ नगरपालिका -४ का बासिन्दा शिभलक्ष्मी न्यौपानेको घरमा बिहीबार भएको आगलागीले पुरै क्षति पुगेको छ। यो दुखद् घटनापछि नेपाल निजामती कर्मचारी संगठनले पीडित परिवारलाई सहयोग गर्न राहत संकलन अभियान सुरु गरेको छ। संगठनका केन्द्रीय सदस्य धर्मराज रावलका अनुसार, जिल्ला अध्यक्ष पदम […]
सडकमा शिक्षक : स्वविवेक बढी कि दलगत राजनीति हाबी!

संविधानले प्रत्याभूत गरेको शिक्षा प्राप्तिको हकबाट जनताका छोराछोरा वञ्चित हुनुपरेको छ। अनि सरकार किन पढाउन छोडेर आन्दोलनमा होमिने शिक्षकलाई कारबाही गरिरहेको छैन? संविधान कार्यान्वयन चर्को भाषण दिने दलहरू किन जनताका छोराछोरी शिक्षाबाट वञ्चित हुँदा मौन छन्? नेपाली जनता राजनीतिक दलका नेताहरूलाई सोध्छन्, मुलुकको भूभाग भारत र चीनलाई बेचेर आएको पैसा कहाँ? सरकारी, सार्वजनिक जग्गा आफ्ना […]





