ग्लोबल हेल्थ: मानवता र भविष्यको लागि साझा यात्रा

“रोगभन्दा अन्तर्राष्ट्रिय केही हुँदैन” भन्ने वाक्यले संकेत गर्छ कि रोगहरूले राष्ट्रिय सीमाना चिन्दैनन्। यात्रा, व्यापार र बसाइँसराइमार्फत विश्वभर फैलिन सक्छन्। जसले उनीहरूलाई वैश्विक चिन्ताको विषय बनाउँछ। ग्लोबल हेल्थ भन्नाले विश्वभरिका मानिसहरूको स्वास्थ्य सुधार, संरक्षण र प्रवर्धनका लागि गरिने समग्र प्रयासहरूलाई बुझाउँछ। जसले विभिन्न देशहरूबीच स्वास्थ्य समस्याहरू, रोगहरूको रोकथाम, उपचार र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा केन्द्रित रहन्छ। […]
आन्दोलनकारी र कानूनका कारण चिन्तित सडक छेउछाउका घरधनीहरू ग्राहक खोज्दै!

एकातिर चौबीसै घण्टा सवारीसाधनको आवतजावतले घरधनीहरू सुत्न पाउँदैनन्, अर्कोतिर सवारीसाधन दुर्घटना भए घरमा समेत क्षति पुग्न सक्छ। साथै, आन्दोलन हुँदा बाटो छेउकै घरमाथि तोडफोड तथा आगजनी हुन्छ। जुन शुक्रबारको घटनाले समेत देखाइसकेको छ। काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा दुई दशकअघि सडक छेउछाउ जग्गा किनेर घर बनाउनेको लर्को देखिन्थ्यो। सडक छेउ घर बनाउन बैंक, वित्तीय संस्थाबाट […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) हिमा गाउँपालिका स्तरीय कार्यसमिति चयन

नयाँ कार्यसमितिले गाउँपालिकास्तरमा कर्मचारीहरूको हकहित, समन्वय र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को हिमा गाउँपालिका स्तरीय कार्यसमिति हालै चयन भएको छ। नयाँ कार्यसमितिले गाउँपालिकास्तरमा संगठनको नेतृत्व गर्ने जिम्मेवारी पाएको हो। कार्यसमितिको अध्यक्षमा कृष्णकौरा शाही, उपाध्यक्षमा तेजेन्द्र रावल, कोषाध्यक्षमा रविलाल दमाहे, सचिवमा केशव बहादुर अधिकरी, र सह-सचिवमा अभिषेक […]