बिहीबार, ११ असार, २०८३

कविता : मलाई लाग्छ

जब म सडक जाममा पर्छु,तब म नेपाली हुँ लाग्छ,  जब मैले नेता को, “ल्यान्डकुर्जर, प्राडो”देख्छु तब म नेपाली हुँ लाग्छ,  जब, मैले माइती घरमा,उखु पीडित किसानहरुलाई देख्छु,तब म नेपाली हुँ लाग्छ, जब म सिंहदरबार छिर्न पाउँदिनतब म नेपाली हुँ लाग्छ,   जब त्रिभुवन विमानस्थलमा,देशकै आँसु देख्छुतब म नेपाली हुँ लाग्छ, जब मन्दिर भक्तेको देख्छुतब म नेपाली हुँ लाग्छ, जब दशैंको […]

पूर्व राजाले फेरि राजगद्दी ग्रहण गरे भने !

तपाईं किन बारम्बार व्यवस्था फेर्न अनेकौं संघर्ष गर्नुहुन्छ? जनताको नाम बेचेर स्वतन्त्रताको निम्ति किन युग देखि युग सम्म रगतको खोला बगाउनु हुन्छ? कहिले देख्नु भयो र जनता थिचिएको? जनता मिचिएको? जनता त यसै खुसी थिए, त्यसै खुसी थिए। तपाईंले भनेर हुन्छ र? तपाईं किन बारम्बार व्यवस्था फेर्न अनेकौं संघर्ष गर्नुहुन्छ? जनताको नाम बेचेर स्वतन्त्रताको निम्ति […]

ताजा समाचार