मंगलवार, ३ असार, २०८२

नेमकिपाको आडमा सल्लाघारीको तीनकुनेस्थित हजारौं रोपनी सरकारी जग्गा हिनामिना, के हेर्दैछ सरोकारवाला?

७६ जिल्लाका बासिन्दाले यो ठाउँमा जग्गा किनेर घर बनाएका छन्। ती व्यक्तिले २०४८ सालदेखि अहिलेसम्म नेपाल मजदुर किसान पार्टीलाई मात्रै मतदान गर्छ, किन? पछिल्लो समय मुलुकमा सरकारी, गुठी, सार्वजनिक जग्गा मास्ने क्रम बढेको छ। देशका भीआइपीहरुकै आडमा सरकारी सम्पत्तिको दुरुपयोग भएको छ। कुनै समय जहाँत्यही सरकारको जग्गा थियो। तर, ती सबै राजनीतिक पहुँचको आडमा व्यक्तिहरुले […]

रारा तालको डाँफे होटेलमा आगलागी : करोडौंको क्षति

आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय निकुञ्जका कर्मचारीहरू खटिएका थिए। जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जनाको टोली पनि घटनास्थलमा पुगेको थियो। बिहान ३ बजेतिर बल्ल आगो नियन्त्रणमा आएको थियो। आगलागीका कारण होटेलमा रहेका १०० भन्दा बढी पाहुनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ। मुगुको रारा ताल […]

स्तन क्यान्सर: जीवन रक्षाका लागि सचेतना र समयमै कदम

जब स्तन बढ्छ, भित्र गिर्खाजस्तो संरचना महसुस हुन सक्छ। महिनावारीको समयमा स्तन संवेदनशील, सुन्निएको वा दुख्ने गर्छ, जुन सामान्य मानिन्छ। यस्तो अवस्थामा युवावस्थाबाटै आफ्नो स्तनको स्व-परीक्षण गर्ने बानी बसाउन सके पछि हुने असामान्य परिवर्तन सजिलै पत्ता लगाउन सकिन्छ। स्तन क्यान्सर एक यस्तो रोग हो जसले स्तनका कोषहरूलाई असामान्य रूपमा बढ्न बाध्य बनाउँछ र ट्युमरको रूपमा […]

ताजा समाचार