मंगलवार, ३ असार, २०८२

कविता : आवाज मेरो मौनता मै

आवाज मेरो मौनता मैसिमित हुँदाके नै हुन्छ र?प्रश्न बनि तिमीमलाई जावफ बन्नबाध्य नबनाउ, छायाँ पनि तउज्यालो हुन्जेल नै होअन्धकार सित, मितेरी गाँसेकोलाई तिमीत्यसै ओझेल भयो नभन्नुनहराई त त्यो जून पनि चम्किन्नम हराउँदा के नै भो र?

जापानले बढ्दो मूल्यका कारणले गर्दा आफ्नो भण्डारण गरिएको २१०,००० टन चामल निकाल्ने

कृषि मन्त्री ताकु एटोले शुक्रबार भने कि सरकारले बढ्दो मूल्यका कारण जापानीहरूको मुख्य खाद्यान्नको सहज वितरण सुनिश्चित गर्ने प्रयासमा २१०,००० टन सम्म भण्डारण गरिएको चामल निकाल्नेछ। माग बढेको कारणले पनि मूल्य बढेको छ। हालै चामलको मूल्यमा भएको वृद्धि असामान्य रहेको बताउँदै एटोले मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलनमा भने कि आपूर्तिलाई स्थिर गर्ने उद्देश्यले पहिलो पटक गरिएको […]

प्रिय मौनता

भ्यालेन्टाइन डे विशेष प्रिय मौनता,मनभित्रबाट कर्णालीको छालसरी उर्लेर आएका जीवन भोगाइका अनुभूतिहरुलाई कोसीको बेगसरह तीव्र रुपमा व्यक्त गर्नसक्ने कलात्मक सीप मसँग छैन। थाहा छैन मैले सोचेअनुसार, मेरो मनले चाहेअनुसार तिम्रो मन छुनेगरी पत्रलाई पूर्णाता दिन सक्छु या सक्दिनँ। तैपनि झिनो प्रयास भने गरिरहेको छु। तर कुनै साहसिक पर्यटकको रोमाञ्चक पदयात्राको आख्यानझैं पत्रको पठनसँगै तिमी बहनेगरी […]

थोत्रा, पुराना गाडीले लिँदै विद्यार्थीको ज्यान, विद्यालयलाई कमिशनको लोभ सरकारलाई छैन चासो!

कतिपय यातायात व्यवसायीहरुले १९ वर्ष १० महिना चलेको भाडाका गाडीलाई लत्ताकट्टा गरेर सोही सवारीलाई निजी प्लेटमा दर्ता गरिरहेका छन्। अनि यँही गाडी विद्यालयहरुले विद्यार्थी बोक्न प्रयोग गर्छन्। विद्यालयहरुले यस्तो गाडी प्रयोग गर्नुको कारण पनि अर्कै छ। गाडी निकै पुरानो भएकाले विद्यालयले सम्बन्धित व्यवसायीलाई आधा मात्र रकम दिन्छन्। विद्यार्थीहरुसँग भने दोब्बर–तेब्बरसम्म असुल्ने गरिन्छ। बाटोमा हिँड्दा पुराना, […]

खेल मैदान देखि प्रधानाध्यापकसम्म : एक प्रेरणादायी यात्रा

२०७१ को शिक्षक सेवा आयोगको प्राथमिक तहमा महोत्तरी जिल्लाबाट सिफारिस हुन सफल भए। विद्यालयमा गएको पहिलो वर्षमा त्यस विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भलिवल विधाम दोर्सो स्थानमा ल्याउन सफल भए। जुन उनकै प्रशिक्षणमा टिम बनेको थियो। एउटा पुरानो घरको पुरानो कोठा भित्र छरपस्ट फिजिएका मेडल, ट्रफी र प्रमाणपत्र सगाल्दै ती दिनहरू सम्झन चाहन्छ्न चन्दननाथ नगरपालिका […]

लोकगीत भित्रको सुन्दर प्यूठान

दाङ बाग्लुङ् अर्घाखाँची रोल्पा छ छेवमादुई नगर सात् पालिका प्यूठान् छ माझमा। स्वर्गद्वारी पुण्यधाम माडीखोला त्यहीँओखरकोट बाँधीकोट मच्छी गाउँ यही। माडी खोला हेर्न हुने झिम्रुक् खेती हुनेगौमती र नौबहिनी हेरी न अघाउने। पारी पर्‍यो बिजुवार वारी छ खलंगाकहीँ होचा कहीँ अग्ला प्यूठानका डाँडा। एक पाली सरुमारानी माण्डवी अर्को छमकैबारी बाँदर लाग्ने त्यहीँ बढी झर्को छ। […]

ताजा समाचार