जुम्लाका जीवन हमाल तिर्थयात्राबाट फर्किने क्रममा बेपत्ता

परिवारका अनुसार हमाल भारतको प्रयागराजस्थित तीर्थयात्रा सम्पन्न गरी स्वदेश फर्किंदै थिए। उनी बनारसबाट नेपाल फर्किने क्रममा बेपत्ता भएका हुन्। चन्दननाथ नगरपालिका-२ निवासी ४२ वर्षीय जीवन हमाल चार दिनदेखि सम्पर्कविहीन भएका छन्। तीर्थयात्राका लागि भारत गएका हमाल नेपाल फर्किने क्रममा हराएका हुन्। परिवारका अनुसार हमाल भारतको प्रयागराजस्थित तीर्थयात्रा सम्पन्न गरी स्वदेश फर्किंदै थिए। उनी बनारसबाट नेपाल […]
किन नाङ्गो शरीरलाई अश्लील शरीर भनियो ?

आज पनि विशवविद्यालयबाट निस्केको एक जना पुरुष शरीर र महिला शरीरमा दुई भिन्न प्रवृत्ति भेटिन्छ एउटामा नचाहिँदो दम्भ र अर्कोमा नचाहिँदो भद्रता। आज पनि पुरुषको अर्धनग्नता सामान्य र महिलाको बाहुला नभएको कपडालाई अश्लील मानिन्छ। अनेकौं अनेक कोषिका मिलेर तन्तु तन्तु मिलेर बनेको मानव शरीरको अभिन्न अंगलाई सबैथोक भएर पनि शरीरलाई किन केही होइन भनियो? किन […]
धित नमरेको बाँके आख्यान महोत्सव

कार्यक्रममा जिल्लाका विशिष्ट साहित्यिक स्रष्टाहरु गजलकार, कवि लघुकथाकार सहितको व्यापक सहभागिता रहेको थियो। “सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा-प्रतिष्ठान” भन्ने नाराका साथ आयोजक नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (गध्य) विभाग र सह-आयोजक नेपालगन्ज उपमहानगरपालिका बाँके तथा डुडुवा गाउँपालिका बाँकेको सहयोगमा सुनाखरी रेष्टुरेन्ट विपी चोक, बाँकेमा ०८१ साल माघ १९ गते शनिवारका दिन बिहान ११.०० बजेदेखि सुरु भई […]
जुम्लाको सिमखाडामा आगलागी हुँदा दुई घर जलेर नष्ट

आगाेले धर्मलाल उपाध्याय र नन्दसरण उपाध्यायकाे घर पुर्ण रूपमा जलेर नष्ट भएका छन् भने एक घरमा आंशिक क्षति भएको छ। चन्दननाथ नगरपालिका -३ सिमखाडामा आगलागी भएको छ। अन्दाजी दिउसाे २:४५ बजे तिर स्थानीय धर्मलाल उपाध्याय, नन्दसरण उपाध्याय र मयालाल उपाध्यायकाे घरमा आगलागी भएको हाे। घरमा सरस्वती पुजा गर्नकाे लागि बालेकाे दियाेबाट आगलागी भएको आशंका गरिएको […]
मधुमेह: जीवनशैलीसँग जोडिएको एउटा चुनौतीपूर्ण यात्रा

मधुमेह, जसलाई ‘चिनी रोग’ पनि भनिन्छ, शरीरमा रक्तमा चिनी (ग्लुकोज) को मात्रा असामान्य रूपमा बढ्दा हुने दीर्घकालीन समस्या हो। यो रोग खासगरी शरीरमा इन्सुलिन हर्मोनको असन्तुलनका कारण देखा पर्छ। मधुमेह विभिन्न कारणले हुन सक्छ। कोही मानिसहरू जन्मजात रूपमा नै यसको जोखिममा हुन्छन् भने कतिपयमा अस्वस्थ जीवनशैलीका कारण यो रोग देखा पर्छ। आजको जमानामा धेरै मानिसहरूको […]
सरस्वती पूजा: विद्या, बुद्धि र संस्कारको पावन उत्सव

सरस्वती पूजा केवल देवीको आराधना मात्र होइन, यो समाजको प्रगति र उज्यालो भविष्यको मार्गदर्शन गर्ने पर्व पनि हो। वसन्त ऋतुको आगमनसँगै आउने एक विशेष पर्व हो वसन्त पञ्चमी, जुन दिनलाई सरस्वती पूजाका रूपमा मनाइन्छ। यो दिनलाई विद्या, बुद्धि र संस्कारको आरम्भ गर्ने अवसरका रूपमा लिइन्छ। मानव जीवनमा धन, शक्ति र विद्याको विशेष महत्त्व छ। धनको […]
आफ्नै पसिनाको फूलबारीमा उभिएका बलबहादुर अर्थात् बीबीसी जुम्ली

स्वदेश फर्केर इलम -२ कतारमा बिताएका वर्षहरू उनका लागि सुनौलो संयोग थिए कि भुलभुलैया? बल बहादुरले धेरै रातहरूसम्म आत्मासँग यही प्रश्न गरे। मरुभूमिको गर्मीमा रुझिएको शरीर, टाढाबाट फर्केका चिठीझैं लाग्ने घरका फोनकल, अनि प्रत्येक दिन एकै किसिमको श्रम। यी सबैले उनलाई कहिलेकाहीँ झस्काउँथ्यो, “के यही हो जीवन?” हिमालको फेदीमा जन्मिएको एउटा सपना जब बालुवाको मरुभूमितिर […]