जुम्ला भूमी आयोगको अध्यक्षमा सुरत बहादुर शाही

अध्यक्ष नियुक्त भएपछि शाहीले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासका समस्या समाधान गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न र सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्। नेपाल सरकारले भूमि समस्या समाधान आयोग, जिल्ला कार्य समिति जुम्लाको अध्यक्षमा सुरत बहादुर शाहीलाई नियुक्त गरेको छ। तातोपानी गाउँपालिका -८ का शाहीलाई भूमि व्यवस्थापन र भूमिहीनहरूको समस्या समाधानका लागि […]
हिउँले ढाकिएको रारा (फोटो फिचर)

जाडोमा ताल वरपरको क्षेत्र सेताम्य बिस्तारा जस्तै देखिन्छ, जहाँको हिउँले प्रकृतिलाई नै सजाएको अनुभूति हुन्छ। नेपालको मुगु जिल्लामा अवस्थित रारा ताल, जसलाई “नेपालको स्वर्ग” भनिन्छ, जाडोयाम लागेसँगै सेताम्य हिउँले ढाकिएको देखिन्छ। समुन्द्र सतहदेखि २,९९० मिटरको उचाइमा रहेको यो तालले हिउँदमा अझै मनमोहक रूप धारण गर्दछ। जाडोमा ताल वरपरको क्षेत्र सेताम्य बिस्तारा जस्तै देखिन्छ, जहाँको हिउँले […]
जुम्लाकी राममाया बुढाले हङकङमा जितिन् ५० किलोमिटर अल्ट्रा म्याराथन

हिमाली क्षेत्रको प्राकृतिक चुनौतीसँग सधैं जुध्दै आइरहेकी राममायाले आफ्नो जीवनभरको अनुभवलाई खेलकुदमा रूपान्तरण गर्दै विश्व मञ्चमा विजय हासिल गरेकी छिन्। नेपालको जुम्ला जिल्लाकी राममाया बुढाले हङकङमा आयोजित ५० किलोमिटर अल्ट्रा म्याराथनमा ऐतिहासिक सफलता हात पारेकी छिन्। यो प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाउँदै आफ्नो उत्कृष्ट प्रदर्शनले सबैलाई चकित बनाएकी हुन्। राममायाले सुरुदेखि नै अग्रता लिँदै […]
कविता : प्राज्ञ रत्नाकर देवकोटा

जन्म घर उनको तलिचौर जुम्लाथर हो देवकोटा ज्योति कुलकान्वारनको नाम यिनको रत्नाकरआफ्नै श्रमले बने साहित्यकार ।१। उन्नाइस सय उनान्सय सालमाजन्म लिन पुगे बैशाख अठारमापिता श्री हुन् रामशंकर यिनकामाता श्री हुन् यिनकी रामशीला ।२। सानै देखिनै यिनी तेजिला थिएसमाजका लागि केही गर्ने सोच्थेस्नातक सम्म यिनले पढ्न भ्याएपढ्दैमा किताब लेख्न पनि भ्याए ।३। जुम्लेली शब्द र उखान् […]
एच.पि.भी भाइरस सम्बन्धि महत्त्वपूर्ण जानकारी

एच.पि.भी. खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको सुरक्षित खोप हो। यस खोपले पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भी. भाइरसको संक्रमणबाट बचाउँछ। खोप लगाएपछि सामान्य प्रकारका असरहरू, जस्तै टाउको दुख्ने, जिउ दुख्ने वा सूई लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखा पर्न सक्छन्, तर ती असरहरू केही समयमै आफैं ठीक हुन्छन्। जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ […]




