मंगलवार, ३ असार, २०८२

एचएमपीभी भाइरस र यसबाट बच्ने उपाय

एचएमपीभी भाइरस सन् २००१ मा नेदरल्याण्डका वैज्ञानिकहरूले पहिलो पटक बच्चाहरूको समूहमा पत्ता लगाएका थिए। चिनियाँ अधिकारीहरूले सन् २०२३ मा यस भाइरसबारे चेतावनी जारी गरेका थिए। जाडो मौसममा केसहरू बढ्न सक्ने आशंकाका कारण यो भाइरस थप चासोको विषय बनिरहेको छ। चीनमा हालै फैलिएको संक्रमणले चर्चा बटुलिरहेको ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी) हो। यो भाइरसका कारण देखिएका रुघाखोकीजस्ता लक्षणले […]

हिंसामा परेकी बालिकाको उद्दार

सुस्मिताको बालमनमाथि हरेक दिन अन्टीको क्रूरताको दाग थपिन्थ्यो। रातमा मुख थुनेर पिट्ने, शरीरभरि निलडाम पार्ने अनि चिसो पानीमा डुबाउने जस्ता बर्बरताले सुस्मिता शारीरिक र मानसिक रूपमा थला परेकी थिइन्। हिमा गाउँपालिकाकी सुस्मिता रावत (नाम परिवर्तन) ले बिताएको केही महिना निकै त्रासदीपूर्ण रह्यो। आमाबुबाले दशैपछि उनलाई आफन्तको हेरचाहमा छोड्नुपरेको थियो, तर त्यो निर्णय सुस्मिताको जीवनमा कहिल्यै […]

कविता : म गणितमा फेल भएँ

ए गणित!खुशीको क्षेत्रफलबढाउने सुत्र कुन हो?अनि सपनाको उचाईकसरी पत्ता लागाउने?जिन्दगीको कुन पाठ रकुन पानामा राखिएको छभेन चित्र बनाउ भनेर?हिजो बिजगणित नजान्दाकुखुरा बनेको मआज जिन्दगीको अंक गणित नजान्दाजिन्दगीले कुखुरा बनाइरहेछ। के कामए र बिका सुत्रहरुभाग, जोड, घटाउ र गुणनहरुजहाँ दु:ख घटेर शुन्य हुँदैनसुख शुन्यबाट बढ्दैनखै कहाँ काम लागेतथ्यांकशास्त्र र ज्यामितिका कोणहरुपाई, अल्फा र बिटाका मानहरु। आमालेसय […]

गजल : पोल्छ कर्णाली

झुठा आश्वासनले नेता ज्यु भोट लगिरहेछन्,अनि कर्णाली बासी फेरि पनि ठगिरहेछन्। प्रीय कर्णाली तिमी जसरी बगिरहेछौ,हाम्रा पीडा आँसु पनि त्यसरी बगिरहेछन्। सडक, एम्बुलेन्स त पर छ ! हाम्रो सपना भन्दा,कठै, अझैसम्म डोका मै बिरामी बोकिरहेछन्। उसलाई कर्णालीको दु:ख बेची पैसा कमाउनु छ,नबिर्सनु यहाँ हजारौं आत्माले सरापिरहेछन्।

तिब्बत भूकम्पमा परि ज्याने गुमाउनेको संख्या १२६ पुग्यो

सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७ः०० बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन्। चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ। छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ। […]

सामुदायिक शिक्षाका विद्यमान नीतिगत समस्याः एक दृष्टि

देश निर्दलीय पञ्चायती व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि उहीँ पुरानै आधा शताब्दीभन्दा पहिलाको सामाजिक आर्थिक परिवेशमा बनेको ऐन नवौँ पटकसम्म संसोधन गरि काम चलाइनुले राज्य र राज्यका जिम्मेवार निकायहरु शिक्षा क्षेत्रको विकास र परिवर्तनको लागि नीतिगत तहमा कति जिम्मेवार छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ। नेपालको शिक्षा प्रणालीको मेरुदण्डको रूपमा रहेका सामुदायिक विद्यालयहरूले […]

ताजा समाचार