भुकम्पीय उच्च जोखिम भएको जापान कसरी सुरक्षित हुन सक्यो?

मैले यो लेख लेखिरहँदा, खाेज, अनुसन्धान गरिरहँदा जापानमा भुकम्पकाे धक्का महसुस गरेँ। कम्तिमा पनि दुई सेकेन्ड जति आएकाे हाे। यहाँकाे प्रमाणिक समय अनुसार ५:३५ मा मैले पूर्ण रुपमा भुकम्पकाे महसुस गरेकाे हुँ। जापान पनि विश्वमा एक भुकम्प गइरहने देश हाे। विश्वमा भूकम्पको जोखिमको हिसाबले जापान अग्रपंक्तिमा आउँछ। यो ‘रिङ अफ फायर’ (Ring of Fire) मा […]
तिब्बत भूकम्पमा परि ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते

मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो। चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ। मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको […]
चीनमा गएको भूकम्पबाट मृत्यु हुनेकाे संख्या ५३ पुग्याे

भूकम्पको केन्द्रविन्दु दिङ्गे काउन्टीमा धेरै घरहरू भत्किएका छन् र भग्नावशेषमा उद्धार कार्य जारी छ। चीनको स्वायत्त तिब्बत क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ। मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पका कारण दर्जनौं मानिस घाइते भएको बताइएको छ। भूकम्पको केन्द्रविन्दु दिङ्गे काउन्टीमा धेरै घरहरू भत्किएका छन् र भग्नावशेषमा उद्धार कार्य जारी छ। चीनको […]
लघुकथा: भूकम्पको संस्मरण !

कसैले भूकम्प कहाँ आयो भन्दै सोध्दै थिए। कसैले बझाङ आयोकि भनेर ठट्टा गरे। कसैले, सुदुर पश्चिममा त आएन भनेर सोधे, कसैले म्याग्दी गैँडाकोट, कसैले सिक्किममा पनि हल्लायो भन्दै कमेन्ट लेखिरहेका थिए। आज बिहानै उठेर के रहेछ हिजोदेखि आज बिहानसम्मको स्वदेश तथा विदेशको ताजा हालखवर भन्दै मोवाइल खोलेर फेसबुक र अनलाइन समाचारहरु हेर्दै थिएँ। मेरो आँखाको […]
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ। तर भुकम्प कति स्केलको, के कति क्षति खुलेको छैन।





