सोमबार, २ असार, २०८२

दलित समुदायका अभियन्ताहरू एउटै मञ्चमा

आपसका कतिपय बुझाइ, असहमत पक्ष र अन्य अन्योलका विषयमा परस्परमा पटक पटक बसेर सामुहिक निस्कर्ष निकाल्दै दलित समुदायको हकहितको लागि एक ढिक्का रहेर कार्यगर्ने सहमति दलित समुदायका अभियन्ताहरूले गरेका छन्। काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको सभाहलमा दलित समुदायका अभियन्ताहरूको बैठक बसेर बृहत् गोलमेच सम्मेलन आगामी वैशाख महिना भित्र सम्पन्न गर्ने निर्णय सर्वसम्मतिले गरेको छ। छरिएर आ-आफ्नै […]

विपन्न बालबालिकासँग जन्मदिन मनाउने शारदा

पछाईंले श्री खड्गदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री र टोपी वितरण गर्दै बालबालिकाको अनुहारमा खुशी झल्काउन सफल भइन्। समाजसेवाको उदाहरण बनेकी शारदा पछाईंले आफ्नो जन्मदिनलाई परोपकारी कार्यसँग जोड्दै निम्न आयस्रोत भएका बालबालिकालाई सहयोग गर्दै आएको परम्परालाई यस वर्ष पनि निरन्तरता दिएकी छिन्। जुम्लाको दुर्गम क्षेत्रको विटक गाउँ, मनिसाँघु पुगेर उनले यस पटक १६ जना […]

गजल

टायर र इन्जिन समेत मिली कार बन्न सक्छ।दुई दुई मिलेर अंकगणितमा चार बन्न सक्छ। नसोच है मनमा कहिँकतै नकारात्मक भाव,हेर मन मिले यहाँ जीवनको सार बन्न सक्छ। यदि विश्वास माथि घात गर्‍यौ भने त्यतिबेला,हाम्रो मायामा तिम्रो त्यो भ्रष्टाचार बन्न सक्छ। माझ्दै गर्नु प्रेम सम्बन्ध समाल्दै गर्नु बासना,बुझ्न नसके प्रेम तमाखुको खार बन्न सक्छ। यदि तिमीले […]

हुम्लाका चट्टानी बाटा जस्तै उत्तरविहीन प्रश्नहरू

हुम्ला डायरी -४ हुम्लालाई नजिकबाट बुझ्दै जाँदा यो ठाउँ नेपालकै एउटा लघु प्रतिबिम्ब जस्तो लाग्थ्यो। यहाँको भूगोलमा भित्र तराईको आँप र पहाडको केरा देखि हिमालको यार्सागुम्बा सम्म अटाएका थिए। यो मिश्रणले हुम्ला केवल एउटा जिल्ला नभएर सिंगो देशको प्रतिनिधि बनेको प्रतीत हुन्थ्यो। तिहारको उज्यालोले कर्णालीको हुम्ला झनै सुन्दर देखिन्थ्यो। पहाडका थुम्काहरू माथि रातो टिका लगाएर […]

ताजा समाचार