सोमबार, २ असार, २०८२

पातारासीमा सुनमाया बुढा सहित आठ जना खेलाडीलाई सम्मान

सम्मानित हुनेमा अल्ट्रा धावक सुनमाया बुढा, राममाया बुढा, कल्पना बुढा, रेजिना भण्डारी, समिता बुढा, मिमु बुढा, विश्वरुपा बुढा र दिपेन्द्र बोहोरा रहेका छन्। पातारासी गाउँपालिकाले चर्चित अल्ट्रा धाविका सुनमाया बुढा सहित आठ जना खेलाडीलाई सम्मान गरेको छ। जुम्ला बजारबाट बाजासहित भव्य स्वागत गर्दै उनीहरूलाई गाउँपालिकासम्म पुर्‍याइएको थियो। खेलकुदका माध्यमबाट देश र क्षेत्रको प्रतिष्ठा बढाएका कारण […]

हिउँले लोभलाग्दो बनेको रारा ताल (फोटो फिचर)

यो बेला हिउँले तालको वरपरको क्षेत्रलाई सेतो चादरले ढाक्छ, जसले पर्यटकहरूलाई थप आकर्षित गर्छ। रारा ताल, नेपालकै सबैभन्दा ठूलो तालको रूपमा चिनिन्छ। यो कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ, समुद्र सतहदेखि करिब २,९९० मिटर उचाइमा रहेको यो ताल नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो। रारा राष्ट्रिय निकुञ्जको मुटुमा रहेको यो ताल करिब १०.८ वर्ग किलोमिटर […]

कर्णाली चिनाउने भैलो काठमाडौं गएर सकिन्छ

औँसी विशेष तिमी पिपलका पात र हाँगाजस्तै शुद्ध र लक्षिनका छौ। तिम्रो असल होस्, भलो होस्। तिमी बढेर आकाश जतिकाे हुनु। तिमीले दुबोजस्तै जेलिएको(फैलिएको) सम्बन्ध बनाउनु। अन्न भरिएको पाथाेजस्तै भरिपूर्ण हुनु भनि आशिर्वाद दिने गर्छन्। जुन साहित्यिक भाव बोकेको, विम्ब र प्रतिकहरु भएकाे मर्मस्पर्शी र अतिरञ्जनायुक्त हुन्छ। जुम्लीहरुले पुसमा खेल्ने भैलोले कर्णालीकाे इतिहास र विरासत […]

रैथाने बालीको संरक्षण: संस्कृति, समुदाय र समृद्धिका लागि नयाँ आयाम

यो मेला केवल कृषि उत्पादनको प्रर्दशनी मात्र नभई स्थानीय समुदाय, विशेषगरी महिलाहरूको सक्रिय सहभागितामा आधारित प्रयास थियो। जुम्लाको पातरासी गाउँपालिकामा हालै सम्पन्न भएको कृषि प्रदर्शनी मेला स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण कदम सावित भएको छ। यो मेला केवल कृषि उत्पादनको प्रर्दशनी मात्र नभई स्थानीय समुदाय, विशेषगरी महिलाहरूको सक्रिय सहभागितामा आधारित प्रयास थियो। जसले […]

ताजा समाचार