मुगुमा अर्को निकुन्ज वा शिकार आरक्षण बनाउने तयारी

उक्त क्षेत्रमा घोरल, झारल, कस्तुरी, मृग, चौरीगाई, हिम चितुवा, नाउर, थार, रतुवा डाँफे, मुनाल, कालीजलगायतका विभिन्न प्रजातिका वन्यजन्तु र चरचचुरुङ्खी पाइन्छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुन्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ। सोमबार नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन […]





