के हो एमपक्स, किन जरुरी छ सचेत हुन ?

संक्रमित व्यक्तिले आफ्नो दागहरू अरूसँग सम्पर्कमा आउन नदिनु र व्यक्तिगत सरसामान छुट्टै प्रयोग गर्नु अनिवार्य छ। सामान्यतया, एमपक्स भएका धेरैजसो व्यक्तिहरू २ देखि ४ हप्ताभित्र निको हुन्छन्। एमपक्स (Mpox) एक संक्रामक रोग हो, जसले संक्रमित व्यक्तिमा गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। यो रोगको प्रमुख लक्षणहरूमा पीडादायी दाग, लिम्फ नोड्स सुन्निनु, ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ, […]