एनपीएल खेल्न उत्साहित छन्, भारतीय क्रिकेटर शिखर धवन

कर्णाली याक्सबाट एनपीएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन्। कर्णाली याक्सबाट एनपीएल खेल्न काठमाडौं आइपुगेका चर्चित भारतीय क्रिकेटर शिखर धवनले उत्साहित भएको बताएका छन्। कर्णाली याक्सबाट एनपीएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन्। भारतीय चर्चित क्रिकेटर धवन गब्बरको उपनामले समेत परिचित छन्। उनले काठमाडौंमा पत्रकारसँग कुराकानी गर्दै आफू उत्साहित भएको बताएका हुन। एनपिएलको […]
प्रधानमन्त्रीले विद्यार्थीलाई भने, “बुद्ध शिक्षाको प्रचारक र अनुयायी हुनु”

प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी […]
भारतमा उत्कृष्ट सफलता हात पारेका जुम्ली धाविकाहरूलाई गृह जिल्लामामा स्वागत

जुम्ली धाविकाहरूको यो जीतले उनीहरूको प्रतिबद्धता, मेहनत र दृढ इच्छाशक्तिको ज्वलन्त प्रमाण प्रस्तुत गरेको छ। यसले नेपालका धावकहरूको लागि नयाँ अवसर र उच्चस्तरीय दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सम्भावना निर्माण गरेको अध्यक्ष शाहीको बुझाई छ। भारतमा सम्पन्न ८ औं टेकिओन मलनद अल्ट्रा ट्रेल रेस मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र द्वितीय स्थान हात पारेका जुम्ली धाविकाहरू […]
आजदेखि काठमाडौंमा रवि लामिछानेको बयान हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै काठमाडौंमा बयान लिने तयारी गरिएको छ। कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो। स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।
मुस्ताङको कागबेनी र सेल्फी डाँडाको सुन्दरत (फाेटाेफिचर)

हिमालपारीको जिल्ला मुस्ताङ आफैंमा पनि सुन्दर, मनमोहक र आकर्षक छ। मुस्ताङ घुमेर फर्किनेहरु मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन्। मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु रहेका छन्। मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरु, मार्फाको स्याउ बगैंचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनीलगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरु छन्। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको गन्तव्य […]
यु–१९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताको पहिलो खेल शुक्रबार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुने छ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गदै छ। संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताको पहिलो खेल शुक्रबार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुने छ। आठ देश सहभागी एसिया कपमा […]