जुम्लामा विकास खर्च : पहिलो चौमासिकमा संघको १२ र प्रदेशको ६ प्रतिशत मात्रै
कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको विकास बजेटमा पहलो चौमासिकका लागि तीन अर्ब पाँच लाख ९५ हजार तीन सय ७५ छुट्याइएकोमा जम्मा १२.७१ प्रतिशत अर्थात् ४० करोड ६९ लाख २१ हजार चार सय २७ रुपैयाँ ३१ पैसा खर्च भएको छ। आज मंसिर २ गते पहिलो चौमासिक सकिएपछिको दोस्रो […]
नेपालको जलवायु संकट समाधानमा अन्तर्राष्ट्रिय सहकार्यको पहल: वनमन्त्री शाही
नेपाल सरकारले जलवायु संकटलाई दिगो विकासको मूल प्राथमिकता बनाउँदै अन्तर्राष्ट्रिय साझेदारीलाई नयाँ उचाइमा पुर्याउने योजनामा रहेको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले अजरबैजानको बाकुमा आयोजित संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिँदै नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देशका रूपमा चिनाउँदै समाधानका लागि विश्वव्यापी सहकार्य अपरिहार्य भएको बताएका छन्। […]